• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सोमबारदेखि मालपोत कार्यालय चितवनका सबै सेवा सुचारु हुने

  • खबरदाता

सोमबारदेखि मालपोत कार्यालय चितवनका सबै सेवा सुचारु हुने

 

माघ १६,२०७८

चितवन । मालपोत कार्यालय चितवनले भोलि सोमबार देखि सबै सेवाहरु सुचारु हुने जनाएको छ।

कार्यालयका धेरै कर्मचारीमा कोरोना भएपछि माघ १० गते देखि १६ गते सम्मका लागि आन्तरिक बाहेकका सबै सेवा बन्द गरिएको थियो।

अझै पनि संक्रमण कायमनै रहेकाले कार्यालयमा आउँदा स्वास्थ्य मापदण्डका उपायहरु अपनाउन सबैलाइ अनुरोध गरिएको छ।

  • प्रकाशित मिति : माघ १६, २०७८, आइतवार ०७:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८