• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा ४७ संक्रमित थपिदा १९४ निको भए

  • खबरदाता

चितवनमा ४७ संक्रमित थपिदा १९४ निको भए

परिक्षण गरिएकामध्ये २१ प्रतिशतमा संक्रमण।

माघ १६ ,२०७८

चितवनक ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार २२० जनाको पिसीआर परिक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै ३९ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या ४०४३ पुगेको छ। संक्रमित मध्ये ४००५ होमआइसोलेसन र ३८ जना संस्थागत आइसोलेसनमा छन।
कोरोनक संक्रमणबाट चितवनमा मृत्यु हुनेको कुल संख्या ४४० पुगेको छ।

जिल्लामा आज १९४ जना संक्रमित निको भएका छन।

  • प्रकाशित मिति : माघ १६, २०७८, आइतवार ११:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८