आज ३४ प्रतिशतमा संक्रमण। माघ १४ ,२०७८ चितवन । एकै दिन ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ५४३२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख ४२ हजार...
माघ १४,२०७८ चितवन । कोरोनाका कारण स्थगित गरिएका सबै सेवाहरु आइतबारबाट नियमित हुने भएका छन। जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रवार एक बिज्ञप्ति जारि गर्दै १६ गते आइतबारबाट सबै सेवा सुरु हुने जनाएको छ। धेरै कर्मचारीलाइ कोरोना देखिएपछि माघ १०...
माघ १४,२०७८ चितवन - सडक विस्तारका क्रममा निर्माणाधीन ढलको नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो । निकुञ्जका...
परिक्षण गरिएकामध्ये ४६ प्रतिशतमा संक्रमण। माघ १४ ,२०७८ चितवनमा सोमबार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ३३२ जनाको पिसीआर र १२९ जनाको एन्टिजेन परिक्षण गर्दा २११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...
माघ १४,२०७८ दमौली- मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रुख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो । मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र...
माघ १४,२०७८ काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया...
माघ १४,२०७८ नवलपुर - नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१ हजार...
माघ १४,२०७८ दार्चुला- जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ । एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनुपरेको बताए । “सशस्त्र प्रहरी...
माघ १३,२०७८ चितवन । धुमुर्स सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले आफुले रंगशाला निर्माणमा अनियमिता नगरेको बताएका छन। बिहिवार भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अनियमितता गरेको प्रमाणित भएमा जुनसुकै सजाय भोग्न आफु तयार रहेको बताएका छन् ।भरतपुर महानगरमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८