• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन सकिँदैन: अध्यक्ष नेपाल

२०७८, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताएका छन् । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा...

अध्यक्ष पद बिना पार्टीमा बस्न नसक्ने थापा बने पुरानै राप्रपाको अध्यक्ष
  • खबरदाता

  फागुन १,२०७८ राष्ट्रिय प्रजान्त्र पार्टीबाट केहि समय अघि मात्र अलग भएका कमल थापा राप्रपाको अध्यक्ष बनेका छन। निर्वाचन आयोगमा लाक्पा शेर्पा अध्यक्ष रहेर पहिलेनै दर्तामा रहेको राप्रपाको थापा नयाँ अध्यक्ष बनेका हुन। देशको धरातलिय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक...

ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ : डा. महत
  • रासस

  फागुन १,२०७८ नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले ज्येष्ठ नागरिकहरूको सम्मान गर्नुपर्ने बताएका छन। पश्चिम चितवनको शारदानगर जेसिजको सक्रियतामा भरतपुर महानगरपालिका–१९ शारदानगरमा निर्माण गर्न लागिएको वृद्धाश्रमको आइतबार शिलान्यास गर्दै उनले यस महत्वपूर्ण कामलाई आफ्नोतर्फबाट आवश्यक पहल गरी सहयोग गर्ने...

विश्व हिन्दू यूवा संघको राष्ट्रिय भेला चितवनमा हुने
  • खबरदाता

  फागुन १,२०७८ चितवन विश्व हिन्दू यूवा संघले चितवनमा राष्ट्रिय भेला गर्ने भएको छ। आइतबार चितवनको भरतपुरमा आयोजित पत्रकार गर्दै संघले सो कुराको जानकारी गराएको हो। उसले आफ्नो स्थापना पछिको पहिलो राष्ट्रिय भेला फागुनको ८,९ र १० गते चितवनको देवघाट...

आजदेखि भौतिक रुपमै पठनपाठन, रात्रिकालिन ब्यबसाय पनि खुल्ने
  • खबरदाता

  फागुन १,२०७८ कोभिड–१९ को तेस्रो लहर ‘ओमिक्रोन’को जोखिम कम भएसंगै सरकारले स्मार्ट लकडाउलाइ खुकुलो बनाएको छ।संक्रमण बढेको भन्दै बन्द भएका शैक्षिक संस्थाहरू ओअनि आजबाट खुल्ने भएका छन्। यसै अनुसार अधिकांश शैक्षिक संस्थामा आजबाट भौतिक रूपमै विद्यालय तथा कलेजमै पठनपाठन...

आइतबारदेखि निर्वाचन आयोगको दैनिक प्रेस ब्रिफिङ
  • रासस

माघ २९,२०७८   निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ। कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ।...

नेकपा एस निकट भातृसंगठले एमसिसिको बिरोधमा आन्दोलन गर्ने
  • खबरदाता

माघ २९,२०७८ चितवन -  नेकपा एकीकृत समाजबादि निकट भातृ संगठनहरुले फागुन १ गते बिरोध स्वरुप आन्दोलन गर्ने भएका छन। सनिवार भरतपुरमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारि गराइएको हो। पार्टी जिल्ला कमिटी उपसचिव एवं मोर्चाका संयोजक नरेन्द्र कन्दङ्गवाद्वारा हस्ताक्षर गरिएको...

झापाको मनषा थाइफुड्समा लागेको आगो १२ घन्टापछि नियन्त्रणमा
  • खबरदाता

  माघ २९,२०७८ झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा लागेको आगो १२ घन्टा पछि नियन्त्रणमा आएको छ। उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भइ आगलागी सुरु भएको थियो । ठुलो आगो नियन्त्रणमा आएपछि अहिले भित्री भागको आगो निभाउने काम...

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल
  • रासस

  माघ २९,२०७८ नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८