माघ २९, २०७८ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो । निगमको वाइडबडी ए–३३० जहाजले...
माघ २९,२०७८ चितवन नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन । आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताए । अन्य देशको...
माघ २९,२०७८ अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड अमेरिकी डलर सहायतासम्बन्धी सम्झौता एमसीसीको पक्ष र विपक्षमा अहिले देशको राजनीतिक माहोल तातेको छ । यसका पक्षधरहरु यो सम्झौता देशको दूरगामी हितमा रहेको तर्क गर्छन् भने आलोचकहरु राष्ट्रियतामा आघात पर्ने बताउँछन् ।...
माघ २९,२०७८ झापाको एक चाउचाउ कम्पनीमा लागेको आगो अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन । मेचीनगर नगरपालिका १४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज बिहान आगलागी भएको हो। आगो अहिलेसम्म पनि निभाउन सकिएको छैन । नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष...
माघ २९,२०७८ आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक...
माघ २८,२०७८ प्रहरी प्रधान कार्यालयले चितवनको प्रहरी उपरीक्षक नवराज अधिकारीलाइ काज सरुवा गरेको छ। यस्तै महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको पनि काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको काज...
माघ २८,२०७८ नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी चितवन सहित १६ जिल्लामा फागुन १३ गते चुनाव हुने भएको छ। शुक्रबार बसेको कांग्रेसको निर्वाचन समितिको बैठकले मधेसका सबै ८ जिल्ला र अरू प्रदेशका ८ जिल्लामा १३ गते अधिवेशन गर्ने निर्णय गरेको समिति...
२०७८,२८माघ । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुनःदेखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण...
२०७८, २८ माघ । कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ । दुई देशबीच सम्झौता गरी रु एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८