• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

फरार दुई प्रतिबादी चितवनबाट पक्राउ

  • खबरदाता

फरार दुई प्रतिबादी चितवनबाट पक्राउ

 

फागुन १२,२०७८

चितवन – दुई जना फरार प्रतिबादीलाइ चितवन प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका ५ बस्ने बर्ष २८ को रेबन्त महतो र रत्ननगर १६ बस्ने बर्ष ३६ को मनोज कुमाल रहेका छन।

महतोलाइ २०७७ साल चैत ११ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा २ बर्ष ११ महिना ५ दिन कैद तिकिएको थियो।

कुमाल भने लागुऔषध मुद्दामा २०६४ साल असार १३ गतेको फैसला अनुसार एक बर्ष ३ महिना कैद र एक लाख जरिवाना तोकिएर फरार रहेका थिए। दुबैलाइ जिल्ला अदालत चितवनमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : फागुन १२, २०७८, बिहीवार १५:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८