• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
केन्द्रको निर्णयपछि चितवन काँग्रेस ब्याक,बोली फेर्दै नेताहरू !
  • केपी शर्मा

बैशाख ७,२०७९ चितवन - आसन्न स्थानिय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पाउनुपर्ने दाबी गर्दै आएको चितवन काँग्रेस केन्द्रको निर्णय सँगै ब्याक हुन पुगेको छ । सत्ता गठबन्धन दलको निर्णयले महानगर भागवन्डा गर्दा भरतपुर भने पुनः माओवादीकै पोल्टामा परेको हो । यसपटक...

चितवनका काँग्रेस दुईचार दिन उफ्रन्छन आफैं ठीक हुन्छन्ः श्रेष्ठ
  • केपी शर्मा

वैशाख,७ २०७९ । नेपाली काँगेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले चितवनका काँग्रेसहरु दुईचार दिनमा केन्द्रको निर्णयसँग सहमत हुँदै साइजमा आउने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा कुरा गर्दै श्रेष्ठले बाध्यात्मक परिस्थीतीले सबैतिर गठबन्धलाई मिलाउनुपर्दा भरतपुर काँग्रेसको भागमा नपरेको बताए । काँग्रेस...

घोषणापत्रको खाका तयार पार्न सरोकारवालासंग एमालेका सुबेदी
  • खबरदाता

बैशाख ७,२०७९ चितवन - आसन्न स्थानिय निर्वाचनमा एमालेबाट भरतपुर महानगरमा मेयरको उमेदवार बनेका बिजय सुबेदिले सरोकारवालाहरुसंग छलफल गरेका छन। भरतपुर महानगरलाइ कसरी बिकास र समृद्धिको बाटोमा लैजान सकिन्छ भनेर उनले जनताहरुको राय सल्लाह लिएका हुन। सबै नगरबासीको चाहाना अनुसारको परिकल्पनाले...

मेयर नपाएपछि पोखराका कांग्रेसद्वारा पार्टी कार्यालयमा तालाबन्दी
  • खबरदाता

  बैशाख ७,२०७९ पोखरा महानगरपालिकाको मेयरमा काङ्ग्रेसले उमेदवार नपाएपछि काङ्ग्रेस कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन। सत्तारूढ गठबन्धनले पोखराको मेयर नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति गरेको विरोधमा बुधबार बिहान महानगर समितिका पदाधिकारीले कांग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेका हुन्।...

विद्यालयका प्रअलाई काङ्ग्रेसले गर्‍यो अध्यक्षमा सिफारिस
  • खबरदाता

बैशाख ७, २०७९   नेपाली कांग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधााध्यापक (प्रअ)लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ । कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो ।...

गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
  • खबरदाता

बैशाख ७, २०७९ गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो...

मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु
  • रासस

बैशाख ७, २०७९   मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति...

गभर्नर फर्किए ,अब राजीनामा दिने कसले ? अर्थमन्त्री कि प्रधानमन्त्रीले !
  • खबरदाता

बैशाख ७, २०७९ काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको छानबिन सर्वोच्च अदालतले रोकिदिएको छ । उनलाई निलम्बन गरी जाँचबुझ गर्ने मन्त्रिपरिषदको निर्णय सर्वोच्चको आदेशले तत्काललाई निष्क्रिय पारिदिएको छ भने गभर्नर अधिकारीलाई नियमित काममा फर्किन पनि बाटो खोलिदिएको छ...

बलियो पकेट क्षेत्र चितवन र पोखराबाट किन पछि हट्यो काङ्ग्रेस ? स्थानीय नेताबाट विद्रोहको संकेत !
  • खबरदाता

  बैशाख ७,२०७९ चितवन । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक माहोल पनि तातिदै गएको छ। तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेका सत्ता गठबन्धनले ६ महानगरको सिट बाँडफाँडमा सहमति जुटाएका छन् । ६ मध्ये ३ वटा महानगरपालिकामा कांग्रेसलाई मेयरमा सघाउने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८