बैशाख ९,२०७९ चितवनः भरतपुर महानगरपालिकामा काङ्ग्रेसले मेयर नपाएपछि असन्तुष्ट बनेका काङ्ग्रेसहरुले कार्यालयमा तालाबन्दी गरेका छन। नारायणगढ स्थित कमलनगरमा रहेको पार्टी कार्यालयमा असन्तुष्ट नेताह तथा कार्यकर्तारुले सभापति राजेश्व खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। सत्ता गठबन्धनले भरतपुरको मेयर माओवादीलाई दिने निर्णय गरेपछि...
बैशाख ९,२०७९ आसन्न स्थानिय निर्वाचनमा सत्तारूढ गठबन्धनले जनकपुरको उपमहानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीलाई दिने सहमति भएपछि जनकपु काङ्ग्रेस आन्दोलित बनेको छ। जनकपु काङ्ग्रेसका सभापतिले सबैले पार्टीबाट साम्प्रदायिक राजिनामा दिएर स्वोतन्त्र भएर उमेदवार दिने निर्णय गरेका छन। कांग्रेस जनकपुरका नगर सभापति...
बैशाख ९,२०७९ महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतबाट २०६१ चैत...
बैशाख ९,२०७९ हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गयराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो । बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको...
बैशाख ९,२०७९ मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो । यही वैशाख ३०...
बैशाख ९,२०७९ चितवन - माध्यमिक शिक्षा परीक्षा ९एसईई० आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइईका ५...
बैशाख ९, २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई सकस भएको छ । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन बिहीबार बसेको सचिवालय बैठक उम्मेदवार टुंगो नलगाएरै सकेको छ । यसअघि...
बैशाख ९, २०७९ भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन्। भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोेखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका...
बैशाख ९,२०७९ चितवन - रास्ट्रपति बिद्यादेबि भण्डारी आज चितवन आउने भएकी छन। चितवनको भरतपुरमा स्थित औधोगिक प्रदर्शनी स्थलमा सुरुहुन लागेको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन गर्न उनी आउन लागेकी हुन। रास्ट्रपति चितवन आउने भएपछि यहाँको सुरक्षा ब्यबस्था कडा पारिएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८