• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रास्ट्रपति भण्डारी आज चितवन आउँदै

  • खबरदाता

रास्ट्रपति भण्डारी आज चितवन आउँदै

बैशाख ९,२०७९

चितवन – रास्ट्रपति बिद्यादेबि भण्डारी आज चितवन आउने भएकी छन।

चितवनको भरतपुरमा स्थित औधोगिक प्रदर्शनी स्थलमा सुरुहुन लागेको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन गर्न उनी आउन लागेकी हुन।

रास्ट्रपति चितवन आउने भएपछि यहाँको सुरक्षा ब्यबस्था कडा पारिएको छ।

शुक्रवार दिउँसो १ बजे रास्ट्रपतिले एक्स्पोको उद्घाटन गर्ने बताइएको छ।

आजबाट सुरु हुने एस्पोमा मध्येका १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगहरुका स्टल एक्स्पोमा रहने छन् । आजबाट सुरु भएको एस्पो ११ गते सम्म चल्ने छ।

  • प्रकाशित मिति : वैशाख ९, २०७९, शुक्रवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८