• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

जनकपुरका कांग्रेस पार्टीबाट सामूहिक राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्ने

  • खबरदाता

जनकपुरका कांग्रेस पार्टीबाट सामूहिक राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्ने

बैशाख ९,२०७९

आसन्न स्थानिय निर्वाचनमा सत्तारूढ गठबन्धनले जनकपुरको उपमहानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीलाई दिने सहमति भएपछि जनकपु काङ्ग्रेस आन्दोलित बनेको छ।

जनकपु काङ्ग्रेसका सभापतिले सबैले पार्टीबाट साम्प्रदायिक राजिनामा दिएर स्वोतन्त्र भएर उमेदवार दिने निर्णय गरेका छन।

कांग्रेस जनकपुरका नगर सभापति मनोज साहले आफूसहित दर्जनौं नेतारकार्यकर्ताले राजीनामा दिनतयार भएको बताएका छन।

यस निर्णय बारेको जानकारी गराउन उनीहरूले शुक्रबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन।

  • प्रकाशित मिति : वैशाख ९, २०७९, शुक्रवार १०:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८