• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
राजस्व छल्नेमाथि उच्च निगरानी
  • खबरदाता

बैशाख २०, २०७९ काठमाडौं । सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा दायर गरिरहेको छ । यसअघि गत ४...

जन्ती बोकेको जिप गोरखामा दुर्घटना, ३ जनाको मृत्यु
  • खबरदाता

बैशाख १९,२०७९   गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। जिल्लाको सिरानचोक गाउँपालिका–७ को आरुबोटे स्थित फिरफिरेभिरमा उक्त दुर्घटना भएको हो। चितवनको जमुनापुरबाट जन्ती लिएर गएको बा.१४ च ७८१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय...

नारायणी र राप्तीबाट गोहीका ५१९ अण्डा सङ्कलन
  • रासस

  बैशाख १९,२०७९ चितवन - चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ वटा अण्डा सङ्कलन गरिएको छ । ती नदी किनारमा भेटिएका १६ वटा गुडबाट अण्डा सङ्कलन गरिएको हो । निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै...

डडेल्धुरामा एमालेका वडा अध्यक्ष उम्मेदवार काँग्रेस प्रवेश
  • खबरदाता

बैशाख १९, २०७९   डडेल्धुरा । नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका एक जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका हिक्मत बहादुर भण्डारीसहित दर्जनौ नेताकार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन्...

सत्तागठबन्धनका मेयर–उपमेयरको प्रतिवद्धता : कालिकालाइ भ्रष्टाचार रहित पालिका बनाउँछौं
  • खबरदाता

  बैशाख १९,२०७९ कालिका नगरपालिकाको नेतृत्वका लागि सत्तागठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलोलाइ तिब्रता दिएका छन। सत्तागठबन्धनबाट कांग्रेसका शिवराम केसी मेयरमा, माओवादी केन्द्रबाट सविता लामा उपमेयरको उम्मेदवार जनताका घर घरमा पुग्न थालेका छन। गठबन्धनले सोमबार पदमपुरका विभिन्न टोल तथा चोकहरुमा घरदैलो गरेको...

भोलि सार्वजनिक बिदा
  • खबरदाता

बैशाख १९,२०७९ सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयकाले प्रकाशित गरेको सूचना अनुसार भोलि इद उल फित्रका परेकोले बिदा दिइएको हो। ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय...

बागी फिर्ता गराउन भरतपुर गएकोबारे गृहमन्त्रीलाइ स्पष्टीकरण सोध्ने तयारीमा आयोग
  • खबरदाता

बैशाख १९,२०७९ चितवन - निर्वाचन आयोगले सरकारका गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । भरतपुरको मेयरमा काङ्ग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्बारी दिएपछि उम्मेद्बारी फिर्ता गराउन भन्दै चितवन आएको बारेमा उनलाइ आयोगले स्पष्टीकरण सोध्ने तयारी गरेको...

प्रचण्डको वडामा उन्नत लोकतन्त्र पार्टीको ‘मत परिबर्तन’ अभियान
  • खबरदाता

  बैशाख १९,२०७९ चितवन - उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि चुनावी अभियानलाई तिब्र बनाएको छ ।छोटो समयमा जनताका मुद्दालाइ उठान गर्न सफल यस पार्टीले भरतपुर महानगरपालिका वडा नम्बर १४ मा घरदैलो अभियानलाई तिब्रता दिएको हो। प्रचण्डको वडा समेत...

चितवनमा चुनाव : बढ्न थाल्यो ब्यापारिक चहलपहल
  • खबरदाता

बैशाख १९,२०७९ चितवन - स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् । यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा निर्वाचनको समयमा खर्च बढी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८