बैशाख २०,२०७९ चितवन - सत्ता गठबन्धन दल भरतपुरले चुनावी प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ। भरतपुरमा आज आयोजित एक कार्यक्रमका बीच प्रतिबद्धता पत्र सार्बजनिक गरिएको हो। मुख्य गरि २२ बुँदामा तयार पारिएको पत्रमा भरतपुर महानगरका सबै वडामा अस्पताल निर्माण गरिने...
बैशाख २०,२०७९ चितवन - आसन्न स्थानीय तहको निर्वाचन लक्षित गरि भरतपुरमा सत्ता गठबन्धन दलले बृहत् आमसभा गर्ने भएको छ । बैशाख २२ बिहीबार केन्द्रीय बस टर्मिनलमा (पारस बसपार्क) गठबन्धनका पाँचै दलका केन्द्रीय नेताहरुको सहभागितामा आमसभा हुन लागेको हो । चितवन...
बैशाख २०,२०७९ गठबन्धनबाट भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेनु दाहालले आफ्नो पाँच वर्षको कार्यकालमा भरतपुरमा विकासको बलियो फाउन्डेसन तयार भएको बताएकी छिन् । भरतपुर– ६ मा पाँचदलीय गठबन्धनको सम्पर्क कार्यालय तथा घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै उनले आफ्नो पाँच वर्षको कार्यकालमा...
बैशाख २०, २०७९ भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा...
बैशाख २०, २०७९ स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी...
बैशाख २०, २०७९ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन्...
बैशाख २०, २०७९ गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र...
अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्। दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर...
बैशाख २०,२०७९ चितवन - भरतपुर- ३ स्थिति नगरबनमा रहेको बालकुमारी कलेज ( नर्सिङ बिभाग )मा अज्ञात समूहले आक्रमण गर्दा दुइ कर्मचारी घाइते भएका छन। सोमबार दिउँसो करिब साढे ३ बजेको समयमा एउटा मोटरसाइकलमा आएका दुईजनाले बिभागका कर्मचारीलाइ आक्रमण गरेका थिए।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८