बैशाख १८,२०७९ नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गरेको हो । डेढ वर्षअघि बढुवा भएका विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई...
बैशाख १८,२०७९ चितवन - गैंडाको आक्रमणबाट चितवनमा एक जना घाइते भएका छन। घाइते हुनेमा भरतपुर महानगरपालिका २८ गोलाघाट बस्ने अन्दाजी ३७ बर्षको मनबहादुर कुमाल रहेको चितवन प्रहरीले जनाएको छ। आइतबार बिहान ९ बजेको समयमा मिस्त्रि काम गर्न जाने क्रममा घर...
बैशाख १८,२०७९ चितवन - बाघले आक्रमण गर्दा चितवनको खैरहनीमा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान करीब ८ बजेको समयमा खैरहनी नगरपालिका १३ बैरिया बस्ने अन्दाजी ६५ को नारायण दाहाललाइ बाघले आक्रमण गरेको हो। कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे...
बैशाख १८,२०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छन।। अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे १, २०२२० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली...
बैशाख १८, २०७९ काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए । आइतबार...
बैशाख १८, २०७९ “गाडी चल्ने र बिजुली बल्ने सपना देखेकै हो । तर, गाउँकै आँगनमा अस्पताल बन्ला भन्ने सपना देखेका थिएनौँ,” काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं। ९ का बद्रीप्रसाद लम्सालले भने । गाउँमा २०४० सालमै बाटो बन्यो । गाडी...
बैशाख १७, २०७९ काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् । कैलाली घर...
बैशाख १७,३०७९ स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान,...
बैशाख १७,२०७९ दुई जना बालिकालाइ बलात्कार गरेको अभियोगमा प्रहरी एक युवकलाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-३ बस्ने रोल्पा लौङ्ग्री गाउँपालिका-४ घर भएका २० वर्षीय भुपेन्द्र पोखरेल रहेको रुपन्देही प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८