• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना
  • खबरदाता

जेठ १७, २०७९ १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी-६, ट्विनअटर विमान आइतबार बिहान ९स्५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा(जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०स्१३...

बाघको आक्रमणबाट चितवनको राप्तीमा एक जनाको मृत्यु
  • खबरदाता

जेठ १६,२०७९ बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ। आज (सोमबार) दिउँसो ४ बजेको समयमा जिल्लाको राप्ति नगरपालिका १ स्थित चितवन राष्टिय निकुञ्ज भित्र घाँस काटने क्रममा सोही ठेगानामा बस्ने बर्ष ५५ की सोतिमाया तामाङलाई जंगली बाघले आक्रमण गरेको चितवन...

भरतपुरमा सार्बजनिक सवारी चालकहरुको स्वास्थ्य परीक्षण
  • खबरदाता

जेठ १६,२०७९   चितवनः भरतपुरमा सार्बजनिक सवारीका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ। समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, नारायणगढ लेडी जेसीज, नारायणगढ बसपार्क टोल सुधार तथा बस व्यवस्थापन समितिले संयुक्त रुपमा स्वास्थ्य शिविर आयोजना गरेका थिए ।...

खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष
  • रासस

जेठ १६,२०७९   प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए । संसद्को अन्तर्राष्ट्रिय समितिको आजको...

बजेटमा चितवन :सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल
  • रासस

  जेठ १६,२०७९ आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रङ्गशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो । बजेटमा काठमाडौँबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी...

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान, थप विवरण आउन बाँकी
  • खबरदाता

  जेठ १६,२०७९ आइतबारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । खोजीमा गएको सेनाको टोलीले मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ। मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर...

सम्पर्कविहीन जहाजको खोजी बिहानैदेखि सुरु
  • रासस

जेठ १६,२०७९   हराइरहेको तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो । खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको...

यी जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने
  • खबरदाता

जेठ १६, २०७९ सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति,...

गैरआवासीय नेपालीको लगानी भित्र्याउन कानून बनाइने
  • खबरदाता

जेठ- १५ ,२०७९   गैरआवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानी सम्बन्धी कानूनको व्यवस्था गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगमी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । वैदेशिक कानूनकै अभावमा भित्रिन नसकेको यस्ता लगानी भित्रिए पश्चात्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८