• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

भरतपुर अस्पतालको भर्याङमुनि नवजात शिशु भेटियो

  • खबरदाता

भरतपुर अस्पतालको भर्याङमुनि नवजात शिशु भेटियो

 

असार २३,२०७९

चितवनको भरतपुर अस्पतालमा बेवारिसे अबस्थामा नवजात शिशु फेला परेको छ।

बिहिवार दिउँसो साढे २ बजेको समयमा अस्पतालको सी ब्लकको भर्याङमुनि शिशु ( बच्ची) भेटिएको चितवन प्रहरीले जनाएको छ।

हेर्दा एक दुई दिनको जस्तो देखिने शिशुको सोही अस्पतालको एनआइसियुमा उपचार भइरहेको छ।
शिशु कसले कुन समयमा सो स्थानमा छाडी गएको भनी खुल्न नसकेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ।

  • प्रकाशित मिति : असार २३, २०७९, बिहीवार १५:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८