• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा थप १८ जनामा कोरोना संक्रमित पुष्टि

  • खबरदाता

चितवनमा थप १८ जनामा कोरोना संक्रमित पुष्टि

 

साउन २७,२०७९

चितवन । चितवनमा ६८ जनाको नमूना परिक्षण गर्दा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ११ खैरहनि नगरपालिकामा ४ र इच्छाकामनामा ३ गरि थप १८ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनमा हाल १०० जना आइसोलेसनमा रहेका छन जसमध्ये ७ जनाको अस्पतालमा उपचार भइरहेको छ।

  • प्रकाशित मिति : साउन २७, २०७९, शुक्रवार १६:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८