• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज ८१५ संक्रमित थपिए, ५ जनाको मृत्यु

  • खबरदाता

आज ८१५ संक्रमित थपिए, ५ जनाको मृत्यु

साउन २६, २०७९

 

पछिल्लो चौबिस घण्टामा देशभर ८१५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ५३४ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो ।

मन्त्रालयका अनुसार आज ४७६ कोरोना संक्रमित निको भएका छन् । निको हुनेको दर ९८ दशमलव २ प्रतिशत रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट आज ५ जनाको मृत्यु भको जनाइएको छ।

  • प्रकाशित मिति : साउन २६, २०७९, बिहीवार १६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८