साउन ३०, २०७९ काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्नका लागि दुई सय प्रहरी परिचालन गरिएको छ। फोहोर खसाल्न अवरोध नहोस् भनेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले जानकारी दिए। उनका अनुसार सोमबार बिहान फोहोर फाल्ने क्रममा...
साउन ३०, २०७९ चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो। निकुञ्जका सूचना अधिकारी...
साउन ३०, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले आफूसमक्ष पेश भएको १४औँ दिनमा नागरिकता विधेयक फिर्ता गरेकी छन्।विधेयक पुनर्विचार गर्नुपर्ने भएकाले फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उनले लिखित रुपमै संसदलाई बुँदागत रुपमा विधेयकमाथि पुनर्विचार गर्न सुझाव पठाएकी छन्। नागरिकताजस्तो संवेदनशील...
साउन ३०, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनःविचारका लागि संसदमै फिर्ता पठाइदिएकी छन् । प्रतिनिधि सभाका तर्फबाट संसद सचिवालयले साउन १५ गते शीतलनिवास पठाएको विधेयक अध्ययनपछि आइतबार साउन २९ गते फेरि संसदमै पुगेको हो ।राष्ट्रपति भण्डारीले पुनर्विचार हुन आवश्यक...
साउन २९, २०७९ काठमाडौँ — विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । त्यस्तै पार्टीको संयोजकमा सञ्जीवबल्लभ भट्टराई तोकिएका छन् । स्थानीय तह चुनावमा हार बेहोरेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका थिए । मिश्रले गत जेठमा...
साउन २९, २०७९ आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। राति प्रदेश १, लुम्बिनी, कर्णाली...
साउन २९, २०७९ काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोर सडक प्रयोगकर्तालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेकाले ८ बजेसम्म सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ। 'पछिल्लो ३ देखि...
साउन २९, २०७९ पछिल्ला केही सातादेखि कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक अधिकारीका अनुसार पहिलो चरणमा ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कमजोर...
साउन २८,२०७९ चितवन - चितवनको नाग्दी खोलाबाट मालबहाक ट्रक त्रिशुलीमा खसेको छ। प्रहरीका अनुसार सनिवार बिहान ९:२० बजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थिति पृथ्वी राजमार्गको नाग्दी खोला भन्ने स्थानमाबाट ट्रक नदिमा खसेको हो। मुग्लिनबाट धादिङ तर्फ गईरहेको हाल...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८