• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
७५ हजार घुस लिएको आरोपमा इञ्जिनीयर पक्राउ
  • खबरदाता

भदौ ४, २०७९ तनहुँ - ७५ हजार घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालयले...

शर्मा र पुनको प्रतिस्पर्धामा गुरुङलाई चिट्ठा !
  • खबरदाता

भदौ ४, २०७९   माओवादीको गत पुस ११ गते महाधिवेशन सुरु भएदेखि नै सबैभन्दा बढी चर्चा महासचिव को बन्ने भन्नेमै थियो । महाधिवेशनबाटै पदाधिकारी टुङ्गो लगाउन जनार्दन शर्मा लगायत प्रायः सबैजसो शीर्ष नेताहरूले दबाब दिएका थिए । उता चीनमा उपचाररत...

रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत
  • खबरदाता

भदौ ४, २०७९   प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ। अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ । वैदिक सनातन धर्मावलम्बीले...

बाँके केन्द्रविन्दु भएर मध्यरातमा ४.८ म्याग्नेच्युडको भूकम्प
  • खबरदाता

भदौ ४, २०७९ बाँके केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रवार राती १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले पश्चिम नेपालका बाके , बर्दिया सहित केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म धक्का...

कोरोनाको जोखिमसँगै आइसियुसहितका आइसोलेसन तयार
  • रासस

भदौ  ४,२०७९   कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ । जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन निर्माण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पतालको नयाँ...

अब उम्मेदवारी दर्तासँगै सम्पत्ति विवरण अनिवार्य
  • खबरदाता

भदौ ४, २०७९   निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा यस प्रकारको नयाँ व्यवस्था राखेको हो। आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले सरोकारवालासँगको...

माओवादीलाई बहुपद नै ‘घाँडो’, महासचिव कहिले छान्लान प्रचण्डले ?
  • खबरदाता

भदौ ४, २०७९ नेकपा माओवादी केन्द्रको गत पुसको प्रथम राष्ट्रिय सम्मेलनले पुनः बहुपदीय प्रणालीमा जाने निर्णय गरेको थियो ।माओवादीले बहुपदमा जाने निर्णय त गर्‍यो, तर सम्मेलन सकिएको आठ महिना पुग्दा पनि पदाधिकारी चयन गर्न सकेको छैन ।खासगरी महासचिवमा नेताहरूले आआफ्नो...

गैंडाकोटकी सुन्तलीलाई लायन्सको आर्थिक सहयोग
  • खबरदाता

  भाडा ३,२०७९ चितवन - लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरले गैंडाकोटकी सुन्तली महतोलाई आर्थिक सहयोग गरेको छ। ब्रेन ट्युमर रोगको सामना गरिरहेकी लायन सदस्य समेत रहेकी महतोलाई चितवन र गैंडाकोटका ३१ ओटा लायन्स क्लवहरुले संयुक्त रुपमा नवलपुरको गैंडाकोट निवासी...

थप छ सय २३ मा कोरोना सङ्क्रमण पुष्टि
  • खबरदाता

देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय २१ जनाले पिसिआर र तीन हजार तीन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८