• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पल शाह मुद्दाको आज फैसला नहुने, पेशी स्थगित
  • खबरदाता

भदौ ८, २०७९ बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको आजको पेशी स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन...

पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला
  • खबरदाता

भदौ ८,२०७९   मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन्। पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका–१०...

मोरङमा मिटरब्याजी विरुद्ध ३७ जनाले दिए उजुरी
  • रासस

भदौ ८,२०७९   अरुलाई गरिब बनाएर आफू धनी बत्रे मिटरब्याजी मोरङमा पनि देखा परेका छन् । मिटरब्याजीका कारण देशभरका पीडितको समस्यालाई सम्बोधन गर्ने हिसाबले गृह मन्त्रालयले आ–आफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारी गरेपछि मोरङमा यही भदौ ५...

नागरिकता बिधेयकमा एमालेले भ्रमको खेती गर्दैछ : प्रचण्ड
  • खबरदाता

  भदौ ८,२०७९   चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भ्रमको खेती गरेको बताएका छन। निर्वाचनको मिति घोषणा भएपछि प्रहिलो पटक गृह जिल्ला आएका प्रचण्डले आमाबुबा दुबै नेपाली नागरिक भएकाको...

कांग्रेस एकातिर, अरु अर्कैतिर
  • खबरदाता

भदौ ८, २०७९ काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई...

आज केहि स्थानमा मेघगर्जनका साथ वर्षा हुने
  • खबरदाता

भदौ ८,२०७९ हाल देशभर आंशिकदेखि सामान्य बदली रहि कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण स्थानमा र पूर्वतर्फ सरदर...

नारायणी नदिमा हाम फालेर एक महिला बेपत्ता
  • खबरदाता

भदौ ७,२०७९ चितवन - नारायणी नदिको पुलबा हामफालेर एक महिला बेपत्ता भएकी छन। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसा मंगलबार दिउँसो अन्दाजी २स्४५ बजेको समयमा खैरहनी नगरपालिका ७ सुर्तनि बस्ने बर्ष २६ की रिचा उप्रेती नारायणी नदिको पुलबाट हाम फालेर बेपत्ता...

चितवनमा बन्दको प्रभाव सामान्य , पाँच बन्दकर्ता पक्राउ
  • खबरदाता

भदौ  ७,२०७९–एलिशा तिमिल्सिना चितवन - बिप्लब नेतृत्वको नेकपा सहित चार दलले आव्हान गरेको नेपाल बन्दको प्रभाव सामान्य परेको छ। बिहान बन्दको प्रभाव परेपनि अहिले छोटो दुरिका सवारी साधनहरु चल्न थालेका छन। बन्दलाई अबज्ञा गरेको भन्दै भरतपुरका बिभिन्न स्थानमा बन्द कर्ताहरुले...

बन्दकर्ताले दाङमा टिपर जलाए, ठाउँ ठाउँमा शकास्पद बस्तु फेला
  • खबरदाता

भदौ ७, २०७९   विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा उनीहरूले आज बन्दको आह्वान गरेका हुन् । बन्दको प्रभाव काठमाडौँमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८