भदौ ४, २०७९
बाँके केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रवार राती १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पले पश्चिम नेपालका बाके , बर्दिया सहित केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म धक्का महसुस भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८