स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिलाई चुनाव लड्नबाट रोकेको निर्वाचन आयोगले आगामी प्रदेश र संघीय निर्वाचनमा पनि कठोर कदम चालेको छ भदौ ७, २०७९ स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिलाई चुनाव लड्नबाट रोकेको निर्वाचन आयोगले आगामी प्रदेश र संघीय निर्वाचनमा पनि कठोर...
भदौ ६ ,२०७९ चितवन - चितवनमा ६४ जनाको नमूना परिक्षण गर्दा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १७ र खैरहनि नगरपालिकामा १ गरि थप १८ जनामा संक्रमण पुष्टि भएको हो...
भदौ ६, २०७९ ताप्लेजुङका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति तथा...
भदौ ६, २०७९ काठमाडौं । देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी कर्मचारी सोमबारदेखि एकैपटक आन्दोलनमा उत्रने भएका छन् । सरकारले कार्यालय सहयोगी, खरिदार, नायब सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाई सकुञ्चन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न...
भदौ ६, २०७९ काठमाडौं । सरकारले आफ्नै निर्णयबाट पछि हटेर स्वचालित प्रणालीमार्फत पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेपछि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा घटन सकेको छैन । सरकारले पेट्रोलियममा अन्तर्राष्ट्रिय मूल्य बढ्दा बढाउने तर घट्ना नघटाउने स्वार्थप्रेरित नीति लिएको छ...
भदौ ५,२०७९ चितवन । अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा. रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् ।...
भदौ ५,२०७९ नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई वामपन्थी नेताहरूले आलोचनात्मक दृष्टिकोण भएको माथिल्लो स्तरको प्रजातन्त्रवादी र मानवतावादी चिन्तकका रूपमा स्मरण गरेका छन । उनीहरुले गिरीलाई नेपाली समाजले अध्ययनमा मेधावी, बौद्धिक तर्कसहितको मन्तव्य प्रस्तुत गर्ने हैसियत राख्ने मिलनसार र लोकतान्त्रिक...
भदौ ५,२०७९ देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका...
भदौ ५, २०७९ नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदैछ। शनिबार राति ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिनेछ। कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८