असोज २९,२०७९ हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू=भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका...
असोज २८,२०७९ हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको...
असोज २८,२०७९ निर्वाचन आयोगबाट चुनाव चिह्न पाए लगत्तै प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरु भोट माग्दै मतदाताको घर दैलोमा पुग्न थालेका छन् । चुनावी गठबन्धनका कारण यतिखेर कुनै पनि दलको ध्यान घोषणापत्र छैन । नेताहरू चुनावी तालमेल र गठबन्धन...
असोज २७,२०७९ मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भएर निर्वाचन चिन्ह प्राप्त गरेसँगै उम्मेदवारहरुले प्रचार प्रसार थालिसकेका छन्। चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवारहरुले आम सञ्चार माध्यमको समेत प्रयोग गर्न पाउने सुविधा निर्वाचन आचार संहिताले...
असोज २७,२०७९ सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न...
असोज २७,२०७९ नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिने कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको बताएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्। 'मलाई टिकट नदिएको विषयमा होइन एमालेभित्र नीति र विधि उल्लंघन भएकोमा प्रश्न उठाएको हुँ।...
असोज २७,२०७९ चितवन ( चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ । बिहिवार बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत...
असोज २७, २०७९ काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न आजबाट थप ५ दिनको म्याद थप...
असोज २६,२०७९ चितवन - चितवनको क्षेत्र नम्बर ३ मा एमालेले उम्मेदवारी फिर्ता गराएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र इमेल मार्फत क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा आएको जनाइएको छ। एमाले केन्द्रको निर्देशन आएपछि जिल्लाका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८