• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
संविधान बिरोधि गतिबिधिलाई निस्तेज गर्न गठवन्धन : जोशी
  • खबरदाता

कात्तिक १,२०७९   चितवन _ संविधान बिरोधि गतिबिधि गर्नेहरुलाई निस्तेज गर्दै गठवन्धनमा एकताबद्ध हुन नेपाली कांग्रेसका नेता उत्तम जोशीले आग्रह गरेका छन । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पूर्ण बैठकमा बोल्दै जोशीले काङ्ग्रेस सहितको...

अण्डा उत्पादक व्यवसायी पलायन हुने अवस्थामा
  • खबरदाता

कात्तिक १, २०७९   चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् ।   आत्मनिर्भर...

अतिसंवेदनशील निर्वाचनस्थलमा १२, संवेदनशीलमा ९ र सामान्यमा ८ सुरक्षाकर्मी खटाउने तयारी
  • खबरदाता

कात्तिक १, २०७९ ४३५ म्यादी तराईका २० जिल्लामा खटाइने यसरी खटिनेछन् निर्वाचनमा म्यादी र नेपाल प्रहरी सामान्य निर्वाचनस्थल नेपाल प्रहरी – ३ म्यादी – ५ संवेदनशील निर्वाचनस्थल नेपाल प्रहरी – ३ म्यादी – ६ अतिसंवेदनशील निर्वाचनस्थल नेपाल प्रहरी – ३...

काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा
  • खबरदाता

कात्तिक १, २०७९ विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि...

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु
  • खबरदाता

असोज ३१ ,२०७९ झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-२ बेलडाँगीको भित्री सडकमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुइटै मोटरसाइकलका चालकको मृत्यु भएको हो।...

निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने
  • खबरदाता

असोज ३१ ,२०७९   आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि (कात्तिक १८)मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । सो अवधिसम्म तामझाम नगरी २५...

शताब्दी पुरुष जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा
  • खबरदाता

असोज ३१ ,२०७९   सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मङ्गलबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । “शताब्दी पुरुष जोशीको निधनले शोकमा देशभरका...

ऋणको ब्याजदर १८ प्रतिशत नाघ्यो
  • खबरदाता

असोज ३१ ,२०७९   काठमाडौं । बैंकहरुले ऋणको ब्याजदर बढाएका छन् । कातिकदेखि लागु हुने गरी बैंकबाट लिइएको ऋणको ब्याजदर १८ प्रतिशत नाघेको हो । माछापुछ्रे बैंकको ऋणको ब्याजदर १८ प्रतिशत नजिक पुगेको छ । बैंकले कात्तिकबाट लागु हुने गरी...

चितवनको १४ सय हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ
  • खबरदाता

असोज ३१, २०७९   चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८