असोज २५,२०७९ चितवन - सुस्त मनस्थितिकि बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका ४ बलरामटोल बस्ने बर्ष २७ का सलिम गुरुङ रहेका छन। गुरुङले असोज २३ गते बेलुकी साढे...
असोज २५, २०७९ हाल देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।...
असोज २५, २०७९ मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । भोलि विहान १० देखि १ बजेसम्म...
असोज २४,२०७९ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नं ५ बाट परेको...
असोज २४, २०७९ नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित गच्छदारले सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन्। गच्छदारको उम्मेदवारी विरुद्ध सोमबार एक युवाले निर्वाचन कार्यालयमा उजुरी...
असोज २४, २०७९ चितवन– जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रबटाईफस रोगको सङ्क्रमण देखिएको छ । एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी...
असोज २४, २०७९ धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी...
असोज २३,२०७९ चितवन काङ्ग्रेसमा दुई नेताले बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन। सत्तागठबन्धनको विरुद्धमा चितवन–३ मा कांग्रेसका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र पूर्वसांसद तथा कांग्रेसबाट निलम्वित नेता जगन्नाथ पौडेलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन । सत्तागठबन्धनले...
असोज २३,२०७९ पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन । उम्मेदवारी दर्ता गरिसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै पूर्वमन्त्री पाण्डेले जनतासँग गरेका वाचाहरु पुरा गर्न नसकेर आफु कहिल्यै नभाग्ने बताए...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८