• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सत्ता गठबन्धनको अपिल साझा, घोषणापत्र अलग
  • खबरदाता

असोज ३१, २०७९ ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् ।   सत्ता गठबन्धनले गठबन्धन आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन...

चितवन क्षेत्रनम्बर १ मा सत्ता गठबन्धनको भेला सम्पन्न
  • खबरदाता

असोज ३०,२०७९ चितवन -सत्ता गठबन्धनका दलहरुले चुनाबी प्रचारप्रसारलाई तिब्रता दिन थालेका छन। चितवन क्षेत्र नम्बर १ मा आइतबार उनीहरुले चुनावी भेलाको आयोजना गरेक छन। भेलामा बोल्दै वक्ताहरुले गठबन्धनको जितनै जनताको जित भएकोले सबै एक भएर एकजुट भएर गठबन्धका उम्मेदवारलाई जितकुन...

नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङ दुर्घटना, एक खेलाडीको मृत्यु
  • खबरदाता

असोज ३०, २०७९ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोतिास्थलमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका निसिम थापाको मृत्यु भएको हो ।   सराङकोट स्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस...

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ सकियो
  • रासस

असोज ३० ,२०७९   निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१...

देशका सबै क्षेत्रबाट १४ दिन ढिला गरी बाहिरियो मनसुन
  • खबरदाता

असोज ३० ,२०७९   देशका सबै भागबाट यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि देशका सबै भागबाट सरदरभन्दा १४ दिन ढिला गरी देशका सबै भागबाट बाहिरिएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमान...

प्रेरणाका पुञ्ज शताब्दी पुरुष
  • खबरदाता

असोज ३० ,२०७९ काठमाडौँ। शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्‍याएका छन्। उनका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन्। बहुमुखी प्रतिभाका धनी जोशीको एक सय...

कांग्रेससँगको सहकार्य चुनावी तालमेलका लागि मात्र होइन :डा.भट्टराई
  • खबरदाता

असोज २९,२०७९   गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा आज आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको...

सडक अवरुद्ध हुँदा तराई जानेको जुम्ला विमानस्थलमा भीड
  • खबरदाता

असोज २९,२०७९ लगातार अविरल वर्षाले बाढी, पहिरोबाट कर्णाली राजमार्ग सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि जुम्ला विमानस्थलबाट देशका नेपालगञ्ज, सुर्खेत, काठमाडौँ, धनगढीलगायत सहर जाने यात्रुको जुम्ला विमानस्थलमा टिकटका लागि भिडभाड हुने गरेको छ। जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई...

निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन होइन, जनताका लागि आएको हो: नेता सिटौला
  • खबरदाता

असोज २९,२०७९   नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताएका छन्। झापाको भद्रपुरमा शनिबार आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताए। निर्वाचन जनतालाई अझ शक्तिशाली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८