• कात्तिक १, २०८३, शनिवार Saturday, 17 October, 2026
कोरोना संक्रमित ट्रम्प जब अस्पताल बाहिर निस्किए……………

आश्विन–१९,२०७७ वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा कोभिड–१९ को उपचार गराईरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्कासी अस्पताल बाहिर निसेका छन् । उनले आफ्ना सर्मथकहरुलाई अचम्मित पार्न अस्पताल बाहिर निस्किएको बताएका छन् । आफूले आश्चर्यजनक भ्रमण गर्ने भनि ट्वीट गरेको केही...

संक्रमण भएको चौविस घण्टा नपुग्दै ट्रम्प अस्पताल भर्ना

आश्विन–१७, २०७७ संक्रमण पुष्टि भएका एकदिन नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । उनलाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले पुष्टि गरेका छन् । ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको जनाईएको छ । संक्रमण...

डोनाल्ड र उनकी श्रीमती मेलनीया ट्रम्प कोरोना सङ्क्रमित
  • खवरदाता

आश्विन–१६,२०७७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलनीया ट्रम्प कोरोना सङ्क्रमित भएका छन् । यो घटनाले उनको चुनावी अभियानमा समेत धक्का लागेको छ । २ लाख अमेरिकी सहित १० लाख भन्दा बढी व्यक्तिको ज्यान लिइसकेको यो भाइरसबाट ७४ वर्षीय...

नेपालमा रुसी भ्याक्सिन आउने प्रक्रिया लामो
  • संबाददाता

आश्विन–१४,२०७७ रसियन डाइरेक्टर इन्भेस्टमेन्ट फन्ड (आरडीआइएफ) ले नेपालको ट्रिनिटी फर्माट्युकल्ससंग २ करोड ५० लाख डोजको स्पुतनिक भि भ्याक्सिन सम्झौता गरेको छ । पश्चिमा देशहरूले यो भ्याक्सिन कत्ति सुरक्षित भन्ने बहस उठाइरहेको समयमा आरडीआइएफका निर्देशक क्रिल डिमिट्रिभले कोरोना भाइरस संसारका सबै...

कुवेतका राजा शेख सबाह अल–अहमदको अमेरिकामा निधन

आश्विन–१४,२०७७ कुवेतका राजा अमिर शेख सबाह अल–अहमद अल–सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ । शेखको निधनपछि मन्त्रिपरिषदको बैठकले उनका सौतेनी भाइ ८३ वर्षका युवराज शेख नवाफ अल–अहमदलाई उत्तराधिकारी घोषित गरेको छ । गत जुलाईमा शेख सबाह उपचारका लागि अमेरिका...

हैदरावादको पहिलो जित
  • संबाददाता

आश्विन–१४,२०७७ सन राइजर्स हैदरावादले यस सत्रको आइपिएलमा पहिलो जित हात पारेको छ । सुरुवाती दुई खेलमा पराजयको सामना गरेको हैदरावादले मङ्गलवार दिल्ली क्यापिटललाई १५ रनले हरायो । १६३ रनको लक्ष्य पाएको दिल्ली रसिद खानको उत्कृष्ट बलिङका सामु निरीह हुँदै सात...

राजस्थानमा उत्रिएका प्रदर्शनकारीद्धारा आगजनी र तोडफोड

आश्विन–१२,२०७७ अहमदाबाद–उदयपुर नेसनल हाइवे ६० घण्टाभन्दा बढी समयदेखि बन्द छ । राजस्थानमा डुंगरपुर जिल्लाका आदिवासी शिक्षक परीक्षार्थी १७ दिनसम्म स्थानीय स्तरमै काँकरी डुँगरी (पहाड) मा प्रदर्शन गर्दै थिए । उनीहरूले जमानत नहुने धाराहरू लगाएर मुद्दा लगाइने सूचना पाएपछि प्रदर्शनकारी झन्...

भारतमा एकै दिन ठिक भए १ लाख भन्दा बढी कोरोना संक्रमित
  • संबाददाता

आश्विन–६,२०७७ भारतमा एकै दिन १ लाख २ हजार ७० जनाले कोरोना भाइरसको संक्रमणबाट मुक्ति पाएका छन् । यस बिचमा १ हजार १ सय ३५ जनाको निधन भएको छ । र्वल्डो मिटरको पछिल्लो तथ्यांक अनुसार सोमबार रातीसम्ममा भारतमा संक्रमित ५५ लाख...

भ्याक्सिन निर्माणसँगै जोडिएको राजनीति
  • संबाददाता

आश्विन–६,२०७७ चितवन । कोरोनाको महामारीमा रुसी भ्याक्सिन स्पुतनिक भी माथि पश्चिमा देशहरूले शंका उब्जाइरहेको समयमा युरोपेली, एसियाली र दक्षिण अमेरिकी देशहरूगरी कुल १ अर्व २० करोड डोज बुक भइसकेको छ । यसैबिच, हैदरावादको डा.रेडी प्रयोगशालासँग तेस्रो चरणको परीक्षण पनि गर्ने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८