• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
विद्यालयमा बन्दुक आक्रमण हुँदा ११ जनाको मृत्यु
  • एजेन्सि

अस्ट्रिया – अस्ट्रियाका विद्यालयमा भएको बन्दुक आक्रमणमा मर्नेको सङ्ख्या ११ पुगेको छ। १० जनाको घटनास्थलमा ज्यान गएको थियो भने एक जनाको अस्पतालमा मृत्यु भएको हो। सो आक्रमण गर्ने विद्यालयमा पूर्व विद्यार्थी २१ वर्षीय युवाले केही समय पछि शौचालयमा गएर ज्यान...

आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए समुद्री सेना
  • एजेन्सि

लस एन्जलस – अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडविरुद्धमा प्रदर्शन जारी छ। शुक्रबारदेखि सुरु भएको प्रदर्शन सोमबार पनि कायम नै रहेको छ। यसअघि सो प्रदर्शनलाई रोक्न राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरिए पनि असफल भएपछि सङ्घीय सरकारले समुद्री सेना पनि तैनाथ गरेको...

ट्रम्पले भने – मेरो मस्कसँगको सम्बन्ध अब सकियो
  • एजेन्सि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एलन मस्कसँगको सम्बन्ध अब सकिएको बताएका छन् । अमेरिकाको एनबीसी न्युजलाई शनिबार दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “म अब सम्बन्ध सकिएको ठान्छु ।” टुटेको सम्बन्ध फेरि जोड्न चाहनुहुन्छ वा हुन्न भनेर सोध्दा उनले अब चाहन्न भने...

घृणा र आरोपमा परिणत भयो ट्रम्प र मस्कको सम्बन्ध
  • एजेन्सि

वाशिङ्टन – केही दिन अघिसम्म निकटस्थ सम्बन्ध रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कको सम्बन्ध अहिले घृणामा बदलिएको छ। यो साता भर नै मस्कले ट्रम्पले ल्याएको खर्च सम्बन्धी ऐनको बारे चर्चा गरे। बिहीबार जर्मन चान्सलरसँग ओभल अफिसमै भएको...

अमेरिकाले स्टील र आल्मुनियममा ५० प्रतिशतसम्म कर बढायो
  • खबरदाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियम आयातमा लाग्ने ट्यारिफ (आयात कर वा भन्सार शुल्क) २५ प्रतिशत बाट बढाएर ५० प्रतिशत बनाउने आदेशमा हस्ताक्षर गरेका छन् । यो निर्णय सँगै धातु आयातमा गत मार्चयता ट्रम्पल दोस्रोपटक कर बढाएका हुन् ।...

ट्रम्पलाई एकसाथ तीन ठूला झट्का, मस्कले छोडेसँगै सुरू भएको हो उल्टो गन्ती ?
  • एजेन्सि

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला आफ्नै देशभित्र आलोचना र विरोधको सामना गरिरहेका छन् । आलोचनाले घेरिएका उनलाई शुक्रबार एकैसाथ तीन ठूला झटका लागेका छन् । ट्रम्पका सबैभन्दानिकट सहयोगी एलन मस्क सरकारबाट अलग भएका छन् । त्यसपछि ट्रम्पको ‘रेकिप्रोकल ट्यारिफ’...

तत्कालका लागि ट्रम्पको कर नीति यथावत रहने
  • एजेन्सि

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सामानमा लगाएको करले तत्कालका लागि निरन्तरता पाउने भएको छ। एक दिन अघि व्यापार अदालतले अमेरिकी राष्ट्रपतिले स्वतन्त्रता दिवसको दिनदेखि लागु हुने गरी लगाएको करको निर्णयमा फिर्ता गर्न भनेको थियो। यो निर्णयको विरुद्धमा...

भारतमा २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु
  • खबरदाता

भारतको महाराष्ट्रस्थित ठाणे सहरमा कोभिड–१९ का कारण एक बिरामीको मृत्यु भएको छ । ठाणे नगर निगमले यो जानकारी दिएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको वेबसाइटमा दिइएको जानकारी अनुसार, हाल महाराष्ट्रमा कोरोनाका ५६ सक्रिय केसहरू छन् । बीबीसी...

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक
  • एजेन्सि

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नामा रोक लगाएको छ। विश्वविद्यालयलाई लेखिएको चिठीमा विश्वविद्यालयको स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम रोक्ने भनिएको छ। सो कार्यक्रम होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनले निगरानी गरेको थियो। सो चिठी अनुसार हार्वर्डलाई विदेशी विद्यार्थी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८