भाद्र–३१,२०७७ भारतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या ५० लाख नाघेको छ । भारत कोरोनाभाइरस महामारीको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । विश्वमा अरू देशको तुलनामा भारतमा कोरोना भाईरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ । गएको मंगलवारसम्म पाँच...
भाद्र–३१,२०७७ चितवन । योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री चयन हुनुभएको छ । गत् साता सत्तारुढ दलको नेतृत्वमा विजयी हुनुभएका सुगालाई जापानको संसदले आज प्रधानमन्त्री निर्वाचित गरेको छ । प्रधानमन्त्री सिन्जो आबेले दुई साता अघि पदबाट राजिनामा गर्नुभएपछि उहाँको उत्तराधिकारीको रुपमा...
भाद्र–३१, २०७७ संयुक्त अरब इमिरेट्स र बहराइनले आपसी सम्बन्ध सामान्य बनाउन इज्राइलसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै खाडी देशले सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको प्रशंसा गर्दै ’नयाँ मध्यपूर्वको प्रारम्भ’ बताएका छन् । उनले सम्झौतामा हस्ताक्षर...
भाद्र–२५,२०७७ कोरोना भाइरसबाट निको हुनेको सङ्ख्या २ करोड नाघेको छ । र्वल्डोमिटरको डाटा अनुसार बुधवार बेलुकासम्ममा सङ्क्रमित पुष्टि भएका २ करोड ८० लाख १४ हजार ८ सय ४८ मध्य २ करोड ९१ हजार ७ सय ४५ जना ठिक भएका छन्...
भाद्र–२४,२०७७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक थप कटौती गर्ने तयारी गर्नु भएको अमेरिकी वरिष्ट अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले इराकका बारेमा बुधबार र अफगानिस्तानका बारेमा केही दिनभित्रै सैनिक कटौतीको घोषणा गर्नुहुने ह्वाइट हाउसका ती...
भाद्र–१५,२०७७ चितवन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ । दिल्लीस्थित आर्मी अस्पतालमा उपचार गराई रहेका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको भारतीय सञ्चारसंस्थाहरुले जनाएका छन् । कोरोना संक्रमित मुखर्जीको भेन्टिलेटरको सहायतामा आर्मी अस्पतालमा उपचार भईरहेको थियो ।...
भाद्र–१५,२०७७ जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकाङ्क्षा देखाउनुभएको छ । तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पदबाट गत शुक्रबार राजीनामा दिएकाले जापानमा अहिले प्रधानमन्त्री पद खाली रहेको छ । आकाङ्क्षी सुगा सरकारको प्रमुख...
भाद्र –१५,२०७७ भारतमा कोराना भाइरस संक्रमणको महामारी दु्रत गतिमा बढ्दैछ । पछिल्लो तंथ्याक हेर्दा कमजोर हुने संकेत देखिदैन । आइतबार एकैदिन ७८ हजार ७६१ जनामा कोरोना भाईरस संक्रमित थपिएका छन् । एकै दिन यतिधेरै संक्रमित थपिएको भारतमा मात्रै नभएर विश्वमा...
भाद्र–१४,२०७७ झापा–गत चैत ११ गते लकडाउन सुरु हुन अघिदेखि नै भारतबाट नेपालीहरू नेपाल आउन सुरु गरिसकेका थिए । तर, जुन बेला भारतबाट नेपालीहरु आउन सुरु गरे नेपाल–भारतका सीमा क्षेत्रमा एक किसिमको त्रास थियो । कतै ती आउने नेपालीहरूमा कोरोना भाइरसको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८