चितवन । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका आइतबार थप नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरका ७ जना महिला, सर्लाहीका १ जना पुरुष र तनहुँका एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले...
चितवन । चितवनको भरतपुरमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचाररत हेटौंडा ३ कि ६५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको हो । कलेजो र स्वास प्रश्वास सम्बन्धी उपचारका लागि ती...
चितवन । आज नेपालमा ६३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा १, झापामा १७, भोजपुरमा ३, मोरङमा ५२, संखुवासभामा १, सुनसरीमा ३१, धनुषामा ३, पर्सामा ५९, बारामा १०, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १,...
चितवन । नेपालमा पछिल्लो २४ घण्टामा ६ वर्षिय वालिका सहित थप ९ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८...
चितवन । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२...
रिता योगी शिरमा निख्खर कालो निकाब, त्योमाथि आँखा छोप्ने कालै चस्मा अनि निकाबले छोपिएको मेरो विभत्स अनुहार- त्यही भैसकेको थियो मेरो नयाँ परिचय। तर मुहार जति विभत्स र कुरूप भए पनि मेरो मन सुन्दर छ र मेरो आत्मविश्वास डगेको छैन...
काठमाडौ । कोरोना भाइरसको महामारीका कारण विश्व नै आक्रन्त बनेको बेला नेपालमापनि स्थिती भयावह बन्दै गएको छ । आर्थिक अवस्था कमजोर भएर विदेशमा रोजगारीका लागी गएका नेपालीहरुको उद्धारमा सरकारले देखाएको अदुरदृष्टि तथा जिम्मेवारी बिहीन व्यवहारप्रति नेपाली कांग्रेसले सरकार प्रति आपत्ति...
चितवन । पर्सामा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–४ का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा आज विहान ७ः१० बजे उनको मृत्यु भएको हो...
चलचित्रको क्षेत्रमा ख्याती प्राप्त नाम चलेका निर्देशक हुन राजु अधिकारी । विश्वमा कोरोना भाईरसको महामारी फैलिरहेको अवस्थामा पनि सामाजिक दुरी कायम गर्दै थोरै भन्दा थोरै कलाकारहरु लिएर ‘तिमी नारी’ निर्माण गरेका छन् । १६ मिनेट २६ सेकेण्डको मात्र उक्त चलचित्रमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८