• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
महिला जागरणले नै  समाज अघि बढ्छ – खत्री
  • खवर मुलुक-संबाददाता

            सोमा खत्री समाजसेवामा गीत सङ्गीत र समाज सेवामा उत्तिकै सक्रिय नाम । “गाउँ तिजमा सोर्खाली ”, बिन्ध्यबासीनीको ब्यानरमा तथा अर्को चेलीबेटी बेचबिखन सम्बन्धी गीत हाइलाइट्स नेपालको ब्यानरमा रहेका उनका चर्चित गीत हुन् । साथै...

देशभर कोरोनाबाट काठमाडौंका ३ सहित ७ जनाको मृत्यु
  • भदौ ९ गते
  • खवर मुलुक-संबाददाता

भाद्र–९, चितवन । विगत २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने १ महिला र २ पुरुष काठमाडौंका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार देशका विभिन्न जिल्लाहरुमा १ महिला र ६ पुरुष...

चितवनका ३७ जना सहित देशभरी ८ सय ५५ संक्रमित थपिए
  • चितवन
  • खवर मुलुक-संबाददाता

भाद्र–९, चितवन । पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ११ हजार ३ सय २७ नमुना परिक्षण गर्दा विगत २४ घण्टामा ८ सय ५५ जनामा कोरोना...

कोरोना भाईरसका कारण देशका विभिन्न स्थानमा गरि थप ५ को मृत्यु

भाद्र–९, चितवन । पछिल्लो समय ललितपुर,विरगञ्ज,धरान र वुटवलमा गरि थप ५ जनाले कोरोना भाईरसबाट ज्यान गुमाएका छन् । ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा काठमाण्डौका ७४ वर्षिय धनुषाका ७६ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनीहरू दुबैको...

भरतपुर अस्पतालको आइसोलेसनबाट कोरोना संक्रमित फरार
  • भदौ ९ गते
  • खवर मुलुक-संबाददाता

चितवन । चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित फरार भएका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ः३० बजेको समयमा आईसोलेसन कक्षबाट फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सौचालय जाने बहानामा उनी फरार...

अस्वस्थ स्वास्थ्य मन्त्रालय उपर निरर्थक टिप्पणी
  • संबाददाता

खगेन्द्र संग्रौला काठमाण्डौं । समयले सबै भुइँफुट्टा, चोट्टा र चटकेहरुको परीक्षा लिन्छ । अलि दिन कुर्नुमात्र पर्छ, इतिहासका भित्तामा नतिजा अङ्कित भइहाल्छ । अहिले इतिहासको भित्तो हेर्दा मलाई निकट अतीतको याद आउँछ । र, कानमा कर्कश टेप गुन्जिन्छ । टेप...

भारत पिकबाट ओरालो तर्फ, युरोपमा दोस्रो वेभको सम्भावना
  • खवर मुलुक-संबाददाता

काठमाण्डौं । सरकारसँग मिलेर काम गरिरहेको ड्रग कम्पनी सिप्लाले सरकारसँग मिलेर ज्यान बचाउन थुप्रै औषधी निर्माण गरिरहेको कम्पनीका प्रमुख वाइ.के.हमिदले जानकारी दिए । कम्पनीले कोरोना भाइरससँग लड्न आफ्नो कम्पनीले काम गरिरहेको बताएका छन् । सिप्लाले काउन्सिल अफ साइन्टीफीक रिसर्च इन्डियन...

काठमाण्डौंमा निषेधाज्ञा थपगरि २८ हजारको परिक्षण गरिने
  • संबाददाता

काठमाडौं । उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टे«सिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा...

भरतपुरमा चितवनका १५ सहित १७ जना कोरोना संक्रमित थपिए
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ७ जना सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर ३,१०,११,१२ र १५ वडाका ९ जना रहेका छन् । रत्ननगर ५ र १० का एक महिला एक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८