• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
सन्दीप लामिछाने सम्मिलित जमैकाको दोस्रो जित
  • संबाददाता

काठमाडौं । क्यारेबियन प्रिमियर लिगमा जमैकाले आफ्नो दोस्रो जित हात पारेको छ । उसले गायना अमेजन वरियर्सलाई पाँच विकेटले हराएको हो । गायनाले प्रस्तुत गरेको १०९ रनको लक्ष्य जमैकाले खेल सकिन दुई ओभर बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा ११३...

पाँच महिनाको बालक सहित चितवनमा २६ जनामा कोरोना संक्रमण पुष्टि
  • चितवन

भाद्र–११,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनमा ५ महिनाको बालक सहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ७ र २२ वडाका ६६ बर्षका पुरुष र ३४ बर्षका महिला गरि २...

विगत २४ घण्टामा ११ जना संक्रमितको मृत्यु
  • चितवन

भाद्र–१०,२०७७ नेपालमा पछिल्लो २४ घण्टामा २ महिला र ९ पुरुष गरि ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा सबैभन्दा धेरै पाँच जनाको मृत्यु भएको छ...

विगत २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमित थपिए
  • चितवन

भाद्र– १०, २०७७ नेपालमा विगत २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा महिला २ सय ९९ र पुरुष ५ सय ८६ जना थपिएका हुन । यो सँगै...

बाँके, कैलाली र ललितपुरमा गरि थप ३ को मृत्यु
  • चितवन
  • भाद्र–१०,२०७७

चितवन । बाँके,कैलाली र ललितपुरमा गरि थप ३ जनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनिया भएपछि उनलाई ८ गते उपचारका लागी अस्पताल भर्ना...

सन्दर्भ, कुलमान घिसिङकै ।
  • भाद्र–१०,२०७७

[caption id="attachment_77754" align="alignleft" width="150"]           विनोद त्रिपाठी[/caption] हिजो मंगलबार कुलमानलाई जनताले कुर्सीमा फेरि अनुमोदन गरिदिए । हुन त, केहि दिनदेखि उनको कार्यकाल थप्नुपर्छ भन्ने आवाज व्यापक उठिरहेको छ । यसले यो प्रमाणित गरिदियो कि केहि विचौलिया...

पीसीआर परीक्षणको नतिजा २४ घण्टाभित्र दिन निर्देशन
  • भाद्र–१०,२०७७

नारायण काफ्ले काठमाडौँ, भदौ १० गते । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने अवस्थाको...

भरतपुरमा चितवनका ४० सहित ४४जना कोरोना संक्रमित थपिए
  • चितवन
  • भाद्र–१०,२०७७

  चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४० जना सहित ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका २,४,५,७,९,१०,११,१२,१४,१५ र १६ वडाका २० महिला र १६ पुरुष गरि ३६ जना रहेका छन् ।...

टेस्लाले नेपाली सम्पदा अंकित मोडलहरु उत्पादन गर्ने
  • चितवन
  • संबाददाता

जापानीज कम्प्रेसर भएको ए.सी टेस्ला एयर कन्डिसनर (फिलर) ले छिट्टै नै यस्का नयाँ मोडलहरु सार्बजनिक गर्दैछ । बिश्व बजारमा भएका स्तरीय एयर कन्डिसनर जस्तै टेस्लाका यि मोडलहरुले पनी कोठाको तापक्रम बस्नको लागी आरामदायी बनाउने छन । यधपी, यी बिषेष मोडलहरुले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८