• फागुन १९, २०८०, शनिवार Saturday, 02 March, 2024

भरतपुर अस्पतालमा १  संक्रमितको मृत्यु

  • खबरदाता

भरतपुर अस्पतालमा १  संक्रमितको मृत्यु

 

कार्तिक २०,२०७७

भरतपुर । चितवनको भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय पुरुषको आज विहान १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

कार्तिक १५ गते नै कोरोना भाइरस संक्रमण पुष्टि भएको उनको श्वासप्रश्वासमा समस्या भएपछि कार्तिक १८ गते भरतपुर अस्पताल भर्ना हुनुभएको थियो । निजको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७७, बिहीवार ०४:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८