जेष्ठ १२,२०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जेष्ठ २७ गते सम्म निषेधाज्ञालाई थप गरेको छ । जिल्लामा कोरोनाको संक्रमण दर केहि घटेपनि नियन्त्रणमामा नआइसकेको भन्दै प्रशासनले जेष्ठ २७ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गरेको हो। चितवनका...
जेष्ठ १९,२०७८ नवलपरासी पुर्बको देबचुली २ मा रहेको चौधरी उद्योग ग्राममा भीषण आगलागि भएको छ । बिहान साढे ८ बजे शुरु भएको आगलागि अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन । बियर प्लान्ट र बियर गोदाममा लागेको आगो निभाउन नेपाली सेना,...
जेष्ठ १९,२०७८ पुर्ब राजा ज्ञानेन्द्र शाहले २०५८ साल जेष्ठ १९ गते भएको दरबार हत्याकाण्डलाई कहिले भुल्न नसकिने चोट भन्दै संस्मरण गरेका छन। बुधबार सामाजिक संजालमा उनले भनेका छन ,' एक यस्तो चोट कहिले भुल्न सकिने छैन ।साथ र सम्बन्धहरु चुँड्ने...
चुरेको विनाशलीला हेर्दा आँखा रसाउँछ। चुरे विनासका कारण जनकपुरमा अहिले ४ सय फिटमुनि पनि पानी भेटिन्न। जेष्ठ १९, २०७८ फागुन दोस्रो साता जनकपुरधामको जानकी मन्दिर प्रांगणमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भनेका थिए, ‘चुरेको विनाशलीला हेर्दा आँखा रसाउँछ। चुरे...
जेष्ठ १९, २०७८ आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको...
जेष्ठ १९,२०७८ कुनै निहित उद्देश्य बोकेको वा रिस उठेको झगडियाले न्यायाधीशमाथि लाञ्छना लगाउँछ। इजलासमा केही दिन मूल विषय छाडेर तिनै लाञ्छनाको विस्तार गरिन्छ । अनि इजलासमा उपस्थित केही न्यायाधीश त्यसैलाई लिपिबद्ध गरी आदेशका रुपमा सुनाउँछन् । दर्शकदीर्घा गदगद हुन्छ ।...
जेष्ठ १८ ,२०७८ विवेकशील साझा पार्टीका पुर्ब अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ। कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनको उपचारका मंगलबार दिउँसो ४ बजेर २५ मिनेट जादा निधन भएको हो। क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार ४ बजेर २५ मिनेटमा निधन...
जेष्ठ १८ ,२०७८ चितवन । आज एकै दिनमा ६८९८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ । यो ८०।२ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६०८५ जनामा कोरोना...
जेष्ठ १८ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ९ सय जनाको पिसिआर परिक्षण गर्दा १३१ र ६३ को एन्टिजेन परिक्षा गर्दा ४२ जना गरि थप १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८