• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बालुवाटार महत्त्वपुर्ण निर्णयमा ब्याक
  • खबरदाता

जेष्ठ १८,२०७८ नेकपा एमालेको मंगलबार बसेको स्थायी समितिको बैठकले पार्टी एकताको लागि अन्तिम सम्म प्रयास गर्ने भन्दा अर्को निर्णय गरेन। आज बसेको बैठकलाई पछिल्लो पटक स्पष्टीकरण सोधिएका नेतालाई कारबाही गर्लाकि भनेर निकै चासोको रुपमा हेरिएको थियो। पार्टीमा अध्यक्ष केपी शर्मा...

निस्कासित भए जसपाबाट ठाकुर र महतो
  • खबरदाता

जेष्ठ २८,२०७८ जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई- उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुर लगायत चार जना नेतालाई पार्टीबाट निकालेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर लगायत राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट...

ओलीकै निर्देशनमा संसद विघटन सदर हुने आशंका

जेष्ठ -१८ २०७८ काठमाडौं । २०७७ फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापनाको ऐतिहासिक फैसला सुनाएर संविधान रक्षाको पक्षमा उभिएको सर्वोच्च अदालत आज फेरि संवैधानिक इजलासमा दुई जना न्यायाधीशको विवादमा फसेको छ । सर्वोच्च अदालतले फागुन ११ गते गरेको फैसला बमोजिम पनि...

आज चीनबाट ९ लाख डोज खोप नेपाल ल्याइँदै
  • खबरदाता

जेष्ठ १८,२०७८ चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार...

जसपा पनि सरकारमा !
  • खबरदाता

जेष्ठ १८,२०७८ जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको...

७.३ प्रतिशतले खुम्चियो भारतीय अर्थतन्त्र
  • खबरदाता

जेष्ठ १८,२०७८ नयाँदिल्ली  । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा भारतीय अर्थतन्त्र १ दशमलव ६ प्रतिशतले बढेको छ । यसले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देखिनुअघि अर्थतन्त्रमा पुनःबहाली भइरहेको देखाएको छ । गत आवभरी भने अर्थतन्त्र ७ दशमलव ३ प्रतिशतले खुम्चिएको...

प्रधानमन्त्रीले किन सुम्पे रास्ट्रपतिलाई कार्यकारीको भुमिका !
  • खबरदाता

ओली सरकारले गर्नुपर्ने काम धमाधम राष्ट्रपति भन्डारीले गरिरहेकी छन् जेष्ठ १८, २०७८ कोभिड -१९ को खोपको पहलको बाहानमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भन्डारीलाई कार्यकारी भूमिका सुम्पेका छन् । प्रधानमन्त्री ओली सरकारले गर्नुपर्ने काम यतिवेला धमाधम राष्ट्रपति भन्डारीले गरिरहेकी...

आज ६४९१ निकोहुँदा ४७६२ थपिए
  • खबरदाता

जेष्ठ १७ ,२०७८ चितवन । सोमबार एकै दिनमा ६४९२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ४७ हजार ४४६ रहेको छ । यो ७९.७ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ४७६२ जनामा कोरोना भाइरसको...

नवलपुरमा कोइरालाले पठाए स्वास्थ्य सामाग्री
  • खबरदाता

जेष्ठ १७,२०७८ गैंडाकोट । नेपाली काङ्ग्रेसका महामन्त्री सशांक कोइरालाले नवलपुरमा १३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन। महामन्त्री कोइरालाले सोमबार ६ वटा अक्सिजन कन्सट्रेटर , १० वटा अक्सिजन सिलिन्डर , २३ हजार सर्जिकल माक्स, ५६० वटा फेस शिल्ड,२३० लिटर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८