• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चौधरी ग्रुपको बियर प्लान्टमा भीषण आगलागि

  • खबरदाता

चौधरी ग्रुपको बियर प्लान्टमा भीषण आगलागि

जेष्ठ १९,२०७८

नवलपरासी पुर्बको देबचुली २ मा रहेको चौधरी उद्योग ग्राममा भीषण आगलागि भएको छ ।

बिहान साढे ८ बजे शुरु भएको आगलागि अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन ।

बियर प्लान्ट र बियर गोदाममा लागेको आगो निभाउन नेपाली सेना, शस्त्र प्रहरी , जनपद प्रहरी र तिन वटा दमकल प्रयोग भइरहेका छन।

अन्य जिल्ला बाट पनि थप दमकलको साहयता मागिएको नवलपरासी प्रहरीले जनाएको छ ।

अहिले डोजरले भवन भत्काउने र आगि निभाउने प्रयास जारी छ ।

  • प्रकाशित मिति : जेठ १९, २०७८, बुधवार ०५:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८