• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क
  • खबरदाता

जेष्ठ २०,२०७८ सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट...

अब बन्द हड्ताल गरे कारबाही
  • खबरदाता

जेष्ठ २०,२०७८ सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रुपमा राखेकोे छ। गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त क्षेत्रको नाम सार्वजनिक गरेको हो। राजपत्रको सूचनामा समावेश गरिएका उक्त अत्यावश्यक क्षेत्रका सेवामा समावेश...

झापाका स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख बजेट
  • खबरदाता

जेष्ठ २०,२०७८ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि झापाका १५ स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । सार्वजनिक बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा...

डेढ अर्बभन्दा बढीको धानको बीउ आयात
  • खबरदाता

जेष्ठ २० ,२०७८ नेपालमा यस वर्षका रोपाइका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड ९वर्णसंकर० जातका धानका बीउहरू आयात गरेका हुन् । बीउबिजन गुणस्तर नियन्त्रण...

ढुङ्गा, गिट्टी, वालुवा निकासी- तराई बिरुद्ध आत्माघाति कदम : नेता नेपाल
  • खबरदाता

जेष्ठ १९,२०७८ नेकपा एमालेका बरिस्ठ नेता माधब कुमार नेपालले खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा कम गर्ने सरकारको योजना आत्माघाती कदम भएको बताएका छन। नेता नेपालले सरकारले अध्यादेश मार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा ‘खानीजन्य...

एमाले फुट्न नदिन दोस्रो तहका नेता सक्रिय

जेष्ठ १९ ,२०७८ सत्तारुढ नेकपा (एमाले) विभाजनको संघारमा पुगेपछि आपसी विवाद मिलाउन नेताहरु अनौपचारिक रुपमा सक्रिय भएका छन् । विभाजन रोक्न दोस्रो तहका अन्य नेताहरुले गृहकार्य गरिरहेका बेला पार्टीका महासचिव ईश्वर पोखरेलले थप अनौपचारिक परामर्श अघि बढाएका छन् । महासचिव...

५३१६ मा संक्रमण पुष्टि, ७२१९ जना संक्रमणमुक्त
  • खबरदाता

जेष्ठ १९ ,२०७८ चितवन । आज एकै दिनमा ७२१९ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ६१ हजार ५६३ रहेको छ । यो ८०.८ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५३१६ जनामा कोरोना भाइरसको...

चितवनमा घटे संक्रमित ,आज ९५ जना पोजेटिभ
  • खबरदाता

जेष्ठ १९ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ७६८ जनाको पिसिआर परिक्षण गर्दा ७३ र ४४ को एन्टिजेन परिक्षा गर्दा २२ जना गरि थप ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १७...

माडिको बगौडा अस्पताललाई लायन्सको सहयोग
  • खबरदाता

जेष्ठ १९,२०७८ – केपी शर्मा लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु नेपालले एरिया न। तीनले पुनः कोरोना भाइरस बिरुद्धकोलागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार नारायणगडको लायन्सचोकमा माडिको बगौडा अस्पतललाइ ६५ थान पिपिइ (धोएर पुनः प्रयोग गर्न मिल्ने ) हस्तान्तरण...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८