• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सातै प्रदेशको बजेट सार्वजनिक

सबैभन्दा ठूलो आकार वाग्मतीको, गण्डकीको कम असार २,२०७८ काठमाडौं । मुलुक कोरोना महामारीले आक्रान्त भइरहेका बेला सातैओटा प्रदेशले संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याएका छन् । प्रदेशहरूले मंगलवार सार्वजनिक गरेको कुल बजेटमध्ये सबैभन्दा ठूलो आकारको बजेट...

मेलम्चीमा बाढीले घर र पुल क्षति
  • खबरदाता

मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा क्षति पर्‍याएको छ। बाढीसँगै आएको लेदोले घरमा समेत क्षति पुगेको छ। असार २,२०७८ मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ। बाढी घर, पुललगायत संरचनामा...

बहुमत पुर्‍याउन ठाकुरले गरे १७ जना मनोनित

असार २,२०७८ कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जना व्यक्तिलाई मनोनित गरेका छन्। ठाकुरले मनोनित गरेको सबै जना ठाकुर र राजेन्द्र महतो निकट मात्र छन्। ठाकुरले आफूनिकट ११ जना र महतोनिकट ६...

दोस्रो लहरले लियो ५ हजारभन्दा बढीको ज्यान

असार २,२०७८ कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ। मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन पुगेको हो । थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८...

एमालेमा सहमतिको बिन्दु पहिल्याउने प्रयास

असार २,२०७८ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखापरेको विवाद केही मत्थर जस्तो देखिए पनि सहमतिको खाका तय हुन सके को छैन । केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक तथा अनौपचारि कछलफलमा जुट्दै सहमतिकोबिन्दु पहिल्याउने प्रयास भइरहेको छ ।...

नारायणी नदीले पार गर्‍यो खतराको विन्दु

असार २,२०७८ नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ। जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार मंगलबार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो। निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव मंगलबार साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ। केन्द्रका...

रोनाल्डोको कीर्तिमान
  • खबरदाता

असार २,२०७८ साबिक विजेता पोर्चुगल र विश्व विजेता फ्रान्सले युरो कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । समूह एफको मङ्गलवार राती भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हरायो । अर्को खेलमा फ्रान्सले जर्मनीमाथि ३–०को जित हात पार्न सफल भयो...

राप्रपा सरकारमा जाने कमल थापाको संकेत
  • खबरदाता

असार १,२०७८ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो दल पनि सरकारमा जाने सक्ने संकेत गरेका छन। थापाले राप्रपाको एजेन्डा बारे अझै पनि कतिपयमा भ्रम रहेको बताएका छन। उनले राप्रपा कुनै पनि हालतमा आफ्नो एजेन्डा भन्दा बाहिर जाननसक्ने भन्दै हिन्दु...

परिक्षण कम , संक्रमण उस्तै
  • खबरदाता

आज २० प्रतिशतमा संक्रमण। असार १ ,२०७८ चितवन । आज एकै दिनमा ४१८७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४० हजार ४३९ रहेको छ । यो ८८.३ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८