• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज २६०७ संक्रमीत हुँदा २१४१ निको भए
  • खबरदाता

आज २०.८८ प्रतिशतमा संक्रमण। असार ३ ,२०७८ चितवन । आज एकै दिनमा २१४१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४५ हजार ६६२ रहेको छ । यो ८८।६ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप...

चितवनमा ५४ संक्रमित थपिए , ८ को मृत्यु
  • खबरदाता

संक्रमण दर १२.२४ प्रतिशत । असार ३,२०७८ चितवन । आज चितवनमा ३८५ जनाको पिसिआर परिक्षण गर्दा ३८ र ५६ को एन्टिजेन परिक्षण गर्दा १६ जना गरि थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा...

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

असार ३, २०७८ मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म ६ जनाको ज्यान गएको छ भने २७...

अब ‘स्मार्ट लक डाउन’मा जाने सीसीएमसीको निर्णय

असार ३, २०७८ कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था...

इटाली दोस्रो चरणमा प्रवेश
  • खबरदाता

असार ३,२०७८ इटाली युरोकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । रोबर्टो मान्सीनीको प्रशिक्षणमा रहेको इटालीले बुधवार रोममा भएको खेलमा स्वीजरल्यान्डलाई ३–० ले हरायो। इटालीलाई जित दिलाउने क्रममा मानुयल लोकाटेलीले दुई गोल गरे । उत्कृष्ट पास खेल्दै लगातार विपक्षीलाई दबाब...

रुसको पहिलो जित
  • खबरदाता

असार २,२०७८ युरो कप फुटबल प्रतियोगितामा रुसले पहिलो जित हात पारेको छ । बुधवार भएको खेलमा रुसले फिनल्यान्डलाई १–० ले पराजित गरेको हो । रक्षकहरूका माझ घेरिएका एलेस्की मिरानचुकले पहिलो हाफको इन्जुरी समयमा गोल गरे । उनको घुमाउरो प्रहार गोलमा...

चितवनमा असार १० गतेसम्म निषेधाज्ञा यथावत
  • खबरदाता

आषाढ २, २०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार १० गते सम्म निषेधाज्ञालाई थप गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ चितवन जिल्लामा समेत अझैसम्म उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले असार १० गते...

बुधबार १३०२२ परिक्षण ,२८२८ मा संक्रमण
  • खबरदाता

आज २१ प्रतिशतमा संक्रमण। असार २ ,२०७८ चितवन । आज एकै दिनमा ३०८२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४३ हजार ५२१ रहेको छ । यो ८८.५ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप...

चितवन: आइसियुमा उपचाररत १०५ जना
  • खबरदाता

संक्रमण दर १३.३७ प्रतिशत । असार -२,२०७८ चितवन । मंगलबार चितवनमा ३२६ जनाको पिसिआर परिक्षण गर्दा ३९ र ३३ को एन्टिजेन परिक्षा गर्दा ९ जना गरि थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८