आज २०.५२ प्रतिशतमा संक्रमण। असार ५ ,२०७८ चितवन । आज एकै दिनमा ३६६० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ५३ हजार ३४२ रहेको छ । यो ८९ .३ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार...
संक्रमण दर अझै १६.८७ प्रतिशत । असार ५ ,२०७८ चितवन । आज चितवनमा ३०४ जनाको पिसिआर परिक्षण गर्दा ५१ र १६ को एन्टिजेन परिक्षण गर्दा ३ जना गरि थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका...
रु .१० हजार देखि १ लाख सम्म जरिवाना गरिने। असार ५,२०७८ अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने २१ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रत्ननगर वडा नम्बर १४,१६ र कालिका ८ स्थिति कयरखोलामा बिना अनुमति नदिजन्य पदार्थ उत्खनन गरिहेको...
असार ५, २०७८ कोभिड सङ्क्रमितको उपचारमा अग्रणी चितवन मेडिकल कलेज ९सिएमसि०ले पोष्ट कोभिडको परामर्श र उपचार सेवा शुरु गरेको छ । कोभिड सङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालको महत्वपूर्ण विभागका प्रमुखहरुको...
असार ५, २०७८ कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन्। प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् ।...
असार ५, २०७८ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ ।...
असार ५, २०७८ नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए । एमाले भित्रको विवादमा दोस्रो...
असार ५,२०७८ युरोकप फुटबलको शुक्रवार राती भएका समूह डिका दुवै खेलमा बराबरी भएको छ । इङ्गल्यान्ड र स्कटल्यान्डबिच गोल रहित बराबरी भयो भने क्रोएसिया र चेक गणतन्त्रका बिचमा पनि १–१ गोलको बराबरी भयो । साबिक विश्व विजेता क्रोएसिया पहिलो हाफमा...
असार ४,२०७८ स्लोभाकीयालाई १–० ले हराउँदै स्विडेनले युरो कप फुटबलको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । शुक्रवार भएको समूह ञइ झको खेलमा स्विडेनलाई जित दिलाउने क्रममा ७७ औं मिनेटमा फोसबर्गले पेनाल्टी मार्फत गोल गरे । पहिलो खेलमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८