असार ६,२०७८ चितवन । भरतपुर महानगरले महानगरपालिकाको बेरुजु ३१ दशमलव ०४ प्रतिशत मात्र भएको जनाएको छ । आइतबार महानगरपालिकाले एक बिज्ञप्ति जारी गर्दै जनप्रतिनिधि निर्वाचित भएर आएदेखि हालसम्म भरतपुर महानगरपालिकामा ३१ दशमलव ०४ प्रतिशत बेरुजु रहेको पाइएको जनाएको हो ।...
असार ६,२०७८ गत हप्ता विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण निजीक्षेत्रबाट प्रवर्द्धित जलविद्युत् आयोजनाहरूमा रू. १० अर्ब बराबरको क्षति भएको छ । स्वतन्तत्र ऊर्जा उत्पादनकहरूको संस्था नेपाल (इप्पानले) गरेको प्रारम्भिक अध्ययनअनुसार रू. १० अर्बको क्षति भएको हो । ऊर्जा उत्पादकहरूको संस्था...
असार ६,२०७८ स्वीस बैंकमा नेपालीहरूले जम्मा गरेको निक्षेप मौज्दात रकमको आधारमा नेपाल दक्षिण एशियाका देशहरूमा चौथो नम्बरमा रहेको पाइएको छ । स्वीस केन्द्रीय बैंकले सार्वजनिक गरेको विदेशीहरूको निक्षेपसम्बन्धी विवरणअनुसार बढी निक्षेप राख्नेमा भारत, पाकिस्तान र बंगलादेशपछि नेपाल रहेको छ ।...
असार ६,२०७८ विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक अप्रिय भए ? आखिर के भयो...
असार ६,२०७८ यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा ९स्मार्ट लकडाउन० कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिएको हो । यसको स्वरूप र प्रकृति कस्तो किसिमले...
असार ६,२०७८ इरानमा नयाँ राष्ट्रपतिको निर्वाचनमा इब्राहिम रायसीले जित हासिल गरेका छन् । रायसी ६२ प्रतिशत मतसहित इरानको १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी कट्टरपन्थी विचारधाराको पक्षपाती हुन् । ९० प्रतिशत मतगणना हुँदै आफ्नो जीत सुनिश्चित भएपछि रायसीले...
असार ६,२०७८ हेलम्बु गाउँपालिका–७ अन्तर्गत पर्ने चनौटे बजारवासीलाई साँझ पर्नेबित्तिकै डर लाग्न थाल्छ । असार २ गतेअघि साँझ पर्नेबित्तिकै झिलिमिली देखिने सो बजार मेलम्ची खोलाको बाढीको ताण्डवले अहिले उजाड र बगरमा परिणत भएसँगै बजारवासी चिन्तित छन् । बजारवासीलाई तीन दिनदेखि...
असार ६,२०७८ युरो कप फुटबलमा स्पेन र साबिक विजेता पोर्चुगल दुवै अप्ठेरो अवस्थामा पुगेका छन् । समूह इको शनिवार राती भएको खेलमा लुई इनरिक्व प्रशिक्षित स्पेन पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो । यस अघि स्वीडेनसंगको खेलमा पनि स्पेन गोल...
असार ५,२०७८ युरो कप फुटबल प्रतियोगिताको विश्व विजेता फ्रान्स हंगेरीसंग १–१ गोलको बराबरीमा रोकिएको छ। बुढापेस्टमा भएको खेलमा ६० हजार दर्शकको माझमा गोल गर्दै एन्टेनियो ग्रेजम्यानले फ्रान्सलाई हारबाट जोगाएका थिए । पुस्कास एरेना रङ्गशालामा भएको खेलमा हंगेरीका एटीयेला फोइलाले रोनाल्ड...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८