आज १६९१३ को परिक्षण गर्दा ४५२२ मा संक्रमण

  • खबरदाता
  • असार ०८, २०७८

आज २६.७३ प्रतिशतमा संक्रमण।

असार ८ ,२०७८

चितवन । आज एकै दिनमा ४९५४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ६४ हजार ८८२ रहेको छ । यो ९० . २ प्रतिशत हो।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ४५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ५४ हजार ४७० पुगेको छ ।

देश भर १२२०४ को पिसिआर परिक्षण गर्दा ३७०३ र ४७०९ जनाको एन्टिजेन परिक्षण गर्दा ८१९ जना गरि कुल ४५२२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ८९ जना रहेका छन् ।

आज चितवनका १ सहित थप ४१ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८१३ पुगेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८