असार १७,२०७८ २०७४ साल कार्तिक २१ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संयुक्त कार्यक्रम गरेर साझा चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए। ती दुई दलले सोही वर्षको १० र २१ मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका...
आज २५.१२ प्रतिशतमा संक्रमण। असार १७ ,२०७८ चितवन । आज एकै दिनमा ४०१७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १४९ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...
आज गरिएका परिक्षण मध्ये १४.३३ प्रतिशतमा संक्रमण । असार - १७ ,२०७८ चितवन । आज चितवनमा ५०६ जनाको पिसिआर परिक्षण गर्दा ५९ र ८७ को एन्टिजेन परिक्षण गर्दा २६ जना गरि थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
असार १७ ,२०७८ चितवन – निरन्तरको वर्षाका कारण पूर्वी चितवनको पंफाखोलामा आएको बाढीका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार राप्ती नगरपालिका वडा नं ७ र ८ का भवानीपुर, सुन्दरबस्ती र खुरखुरेलगायत क्षेत्रका...
असार १७,२०७८ लगातारको बर्षाले पुर्बीचितवनका अधिकांस भाग डुवानमा परेका छन। बाढिले रत्ननगरको वडा नम्बर ५,६ र ८ धेरै प्रभावित भएका छन। वडा नम्बर ८ को बाघमारा डुवानमा परेपछी सो क्षेत्रका २२ घरधुरीका करिब १२० जना र त्यहाँका पशु चौपायालाई सुरक्षित...
असार १७,२०७८ नवलपुर । गत बर्ष पनि डुबानमा परेको गैँडाकोट नगरपालिकाको लापार्वाही र वेवास्ताका कारण गैँडाकोट ४ फेरि डुवानमा परेको छ । गत वर्ष पुरै जलमग्न भएर वल्तल्ल ह्याम्पाइप राखेर अस्थायी निकास गरिएपनि नगरपालिकाले ह्याम्पाइप निकालेर लैजादा समस्या भएको स्थानीयले...
असार १७,२०७८ पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड बिहिवार बिहानै देखि अवरुद्ध भएको छ । उक्त सडक खण्डका १० भन्दा धेरै स्थानमा पहिरो खसेकोले सडक अबरुद्ध भएको हो। उक्त सडक खण्डको १०र१२ स्थानमा पहिरो गएको र दुबै तर्फको यातायात सेवा संचालन नभएको...
असार १७, २०७८ मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भूभागमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको र देशको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले भारी वर्षा हुने जनाएको हो...
असार १७, २०७८ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । नयाँ पुल...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८