असार १९,२०७८ रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको...
असार १९,२०७८ कोभिड–१९ सङ्क्रमणका कारण जारी निषेधाज्ञाले उडानसमेत प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या घटेको छ । अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको सङ्ख्या एक हजार १४३ मात्र रहेको छ । अघिल्लो मेमा नेपाल भित्रिने सङ्ख्या एक हजार ४६८ थियो...
असार १९,२०७८ प्रतिनिधिसभा विघटन बदर वा सदर हुने भन्ने अर्को साता टुंगो लाग्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा असार ९ देखि सुरु भएको सुनुवाइमा रिट निवेदक र सरकार पक्षको बहस टुंगिएको छ। अब आइतबार सभामुखका तर्फबाट कानुन व्यवसायीले...
असार १९,२०७८ सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ। अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह...
असार १९,२०७८ नेपाली काँग्रेसले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । राष्ट्रिय सभा काँग्रेस संसदीय दलले शुक्रबार अध्यादेश अस्वीकार गर्ने सूचना पेश गरेको हो । संसद्मा विधेयक ल्याएर विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत कानुन ल्याउँदा संसदीय...
असार १९,२०७८ फुटबलका दुई सदाबहार शक्ति स्पेन र इटाली बिच यस वर्षको युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भेट हुने भएको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा इटालीले शीर्ष वरियताको बेल्जियमलाई २–१ ले हराउन सफल भयो भने स्पेनले स्वीजरल्यान्डलाई टाई ब्रेकरमा...
असार १८,२०७८ नारायणगढ - मुग्लिन सडक खण्डमा पुनः पहिरो खसेपछि यातायात सेवा अबरुद्ध भएको छ । उक्त सडक खण्ड अन्तर्गत चार किलो लगातार पहिरो खसेपछि बाटो खुल्ने अनिश्चित भएको चितवन प्रहरीले जनाएको छ । बिगत केहि दिनदेखि अबिरल रुपमा परिरहेको...
आज २१.६९ प्रतिशतमा संक्रमण। असार १८ ,२०७८ चितवन । आज एकै दिनमा ३४५१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३ हजार ६०० रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २२९९ जनामा कोरोना भाइरसको...
असार १८,२०७८ प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार सम्म नेपाल पक्षले सर्बोच्चमा बिचाराधिन मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुनने बताएका छन। शुक्रवार बालुवाटार एमाले केन्द्रिय कमिटीको बैठकले नेपाल पक्षका २३ सांसदहरूलाइ हस्ताक्षर फिर्ता लिन निर्देश दिएको हो।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८