असार १७, २०७८ एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो ।...
असार १७, २०७८ काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन...
असार १७, २०७८ नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालन हुँदैछ । मन्त्रिपरिषद्७शधलवसको असार ७ को आदेश अनुसार, नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिक उडानका...
आज २५ प्रतिशतमा संक्रमण। असार १६ ,२०७८ चितवन । आज एकै दिनमा ३५९७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ९६ हजार १३२ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २८९२ जनामा कोरोना भाइरसको...
असार १६,२०७८ चितवन । लामो समदेखि सेवा दिन बन्द गरेका चितवनका स्थानीय तहले सेवा सुचारु गर्ने भएका छन। खोभिड १९ को जोखिम कायमै रहेको बेला चितवनका स्थानीय तहले बार अनुसार सेवा संचालन गर्ने जनाइएको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार...
आषाढ १६, २०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार २४ गते सम्म निषेधाज्ञालाई थप गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ चितवन जिल्लामा समेत अझैसम्म उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले असार २४...
आज गरिएका परिक्षण मध्ये १८.६७ प्रतिशतमा संक्रमण । असार -१६ ,२०७८ चितवन । आज चितवनमा ५१२ जनाको पिसिआर परिक्षण गर्दा ८६ र ४५ को एन्टिजेन परिक्षण गर्दा १८ जना गरि थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
असार १५,२०७८ युरो कप फुटबल प्रतियोगितामा विश्व विजेता फ्रान्स दोस्रो चरणबाट बाहिरिएको छ । फ्रान्सका प्रमुख खेलाडी एम्बाबेले प्रहार गरेको पेनाल्टी खेर गए पछि स्वीजरल्यान्डले टाई ब्रेकरमा ५–४ को जित हात पारेको हो । यस अघि निर्धारित ९० मिनेटको खेलमा...
असार १५, २०७८ सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८