परिक्षण मध्ये ९.१४ प्रतिशतमा संक्रमण असोज १,२०७८ चितवन । आज चितवनमा ४५० जनाको पिसिआर परिक्षण गर्दा ३४ र ५३ को एन्टिजेन परिक्षण गर्दा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा आज १ जना कोरोना संक्रमितको ज्यान गएको...
असोज १, २०७८ ताराखोला गाउँपालिकाका विद्यालय दुई साताअघि नै खुलेकामा यहाँका अन्य स्थानीय तहका विद्यालयले पनि भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका छन् । केही ठाउँका विद्यालय खुल्ने तयारीमा छन् । यसअघि कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सरकारले तोकेको...
काठमाडौंमा भएको कार्यक्रममा अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्षको हैसियत र रामबहादुर थापालाई इन्चार्जको हैसियतमा सम्बोधन गरेर १० बुँदे लागु नभएको संकेत गरिएको थियो । असोज १,२०७८ एमाले भित्रको विवादमा माधब कुमार नेपालको साथ र अन्त्यमा ओलीको साथमा आएका तेस्रो धारका नेतालाइ एमाले...
असोज १, २०७८ कात्तिक २५ गतेपछि तपाईंको घरमा कोही नयाँ मान्छे आएर ‘तपाईंको बैक खाता छ कि छैन रु’ बैंक तथा वित्तीय संस्थामा ऋण लिनुभएको छ कि छैन रु’ भनेर पनि सोध्न सक्छन्। प्रश्न सोध्ने अरू कोही नभई राष्ट्रिय जनगणनाका...
असोज १, २०७८ पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम थालेको छ । विभाजनको असर आगामी चुनावमा कम...
असोज १, २०७८ दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । सुपथ मूल्य पसलबाट खाद्य व्यापार...
सोज १, २०७८ सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन्...
कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ।...
नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री दावी गरिरहेकावेला माधव नेपाललको भनाईले गठबन्धनभित्र भाँडभैलो हुने संकेत देखिएको छ । असोज १ ,२०७८ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा आफूहरुले दुई मुख्यमन्त्री र दुईजना प्रदेश प्रमुख पाउने सहमति भएको बताएका छन्...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८