• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पर्यटकको बसाइ बढाउन सुुझाव

असोज १ ,२०७८ कोरोना कहरका कारण रुग्ण चितवनको पर्यटन व्यवसाय उकास्न चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकको प्रवेश अवधि बढाउनुपर्ने निष्कर्षमा पर्यटन व्यवसायीहरू पुगेका छन्। उनीहरूले बसाइ अवधि हालको एक दिनबाट बढाएर तीन दिन पु¥याउनुपर्ने प्रस्ताव गरेका छन् तर निकुञ्ज प्रशासनले भने...

८ वर्षपछि पुरानै ‘ब्रान्ड’मा गुण एयरलाइन्स

आजदेखि दुईओटा गन्तव्यमा उडान शुरू गर्दै असोज  १,२०७८ निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्स आप्mनै पुरानै ब्रान्डमा फर्किएको छ । रू। १ अर्बभन्दा बढीको लगानीसहित पाँचओटा जहाज थपेको गुण एयरलाइन्सले आज शुक्रवारदेखि औपचारिक रूपमा आफ्नै ब्रान्डबाट नियमित उडान शुरू गर्न...

निक्षेपको ब्याजदर नै दोहोरो अंकमा
  • खबरदाता

असोज  १ ,२०७८ काठमाडौं । ऋणको ब्याजदर एकल अंकमा झार्नुपर्छ भनेर बहस भइरहेका बेला मुद्दती निक्षेप (फिक्स डिपोजिट) को ब्याजदर नै दोहोरो अंकमा पुगेको छ । २७ ओटै वाणिज्य बैंकहरूले बिहीवार छुट्टाछुट्टै सूचना जारी गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका छन्...

काठमाडौंमा अनिश्चितकालिन निषेधाज्ञा !
  • खबरदाता

भदौ ३१,२०७८ काठमाडौँ उपत्यकामा असोज १ पछि निषेधाज्ञा कायमै रहने भएको छ। उपत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुको समन्वय र सहमतिमा अर्को सूचना जारी नभएसम्मका लागि उक्त आदेश जारि गरिएको हो। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी आर्थिक गतिविधिलगायत...

काठमाडौं प्रशासनले भन्यो : बिधालय नखोल्नु
  • खबरदाता

भदौ ३१,२०७८   जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालय खोलेर भौतिक उपस्थितिमा पठन पाठन नगराउन भनेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बिहिवार जारि गरेको आदेशमा भौतिक रुपमा उपस्तिथि गराइ पठन पाठन गर्न नपाउने आदेश जारी गरेको हो ।...

पेचिलो बन्दै एमसीसी : सत्तापक्ष विभाजित

भदौ ३१, २०७८ अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ । एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै,...

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

भदौ ३१, २०७८ अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ । तर, यी प्रमुख चाड नेपाली जनताका लागि सुखद् बन्ने स्थिति देखिँदैन । बढ्दो महँगीका...

पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध
  • खबरदाता

भदौ ३०,२०७८ पहिरो खस्दा मुग्लिन - नौबिसे सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ५ स्थिति नाग्दि खोलामा गए राति २ बजेको समयमा पहिरो खसेर सडक अबरुद्ध भएको मुग्लिन प्रहरीले जनाएक छ। प्रहरीका अनुसार उक्त स्थानमा दुइतर्फिनै सडक अबरुद्ध भएको छ।...

इतिहासमै पहिलो पटक बजेट ‘होलिडे’

भदौ ३०, २०७८ मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको छ । जसका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८