भदौ ३०, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री...
आयात अनुमति माग्दै पठाइएको दुई प्रस्ताव अर्थ मन्त्रालयबाट गायब भदौ ३०, २०७८ चिनी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो...
भदौ ३०,२०७८ लामो समय देखि तालिका सर्दै आएको कक्षा १२ को परिक्षा आज बुधबारबाट संचालन हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दै छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन...
भदौ ३०,२०७८ प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा सरकारी खर्च नै रोकिने अवस्था आएको छ । संसद् सुचारू हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्बाट पारित गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार आज ९बुधवार० समयावधि सकिँदै छ । अध्यादेश...
असफल मात्र होइन, देउवाको शासकीय अक्षमता र सत्ता सहयात्री दल तथा नेताहरुका परस्पर विपरीत स्वार्थको टकरावका कारण चौतर्फी संकट सिर्जना हुँदै छ। भदौ ३०,२०७८ कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार ६० दिन नपुग्दै सर्वत्र असफल भएको छ । असफल...
भदौ ३०,२०७८ मुलुकमा जेठ १५ मा अध्यादेश मार्फत सार्वजनिक गरिएको थियो । चालू आर्थिक वर्ष २०७८/७९ को उक्त बजेट साउनमा ३ गते प्रतिनिधि सभामा पेश गरिएको थियो । त्यसअघि राष्ट्रिय सभामा असार १७ पेश गरिएको थियो । अध्यादेशले मान्यता पाउनको...
भदौ २९,२०७८ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एससिसी० की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल...
भदौ २९,२०७८ १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पु७थभलसयाइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पु¥याइएको थियो। कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र...
भदौ २९,२०७८ तत्कालीन नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख कसलाई बनाउने भन्ने विषयमा एक महिने लामो छलफल भएपछि अन्ततः ओलीले हार मान्दै प्रचण्डलाई जवाफ फर्काएका थिए – ‘ठिकै छ नि त, अग्नि सापकोटालाई नै सभामुख...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८