• कात्तिक ८, २०८३, आइतवार Sunday, 25 October, 2026

चितवनमा आज शुन्य कोरोना संक्रमित

  • खबरदाता

चितवनमा आज शुन्य कोरोना संक्रमित

परिक्षण मध्ये शुन्य प्रतिशतमा संक्रमण

असोज ३,२०७८

चितवन । आज चितवनमा ४७ जनाको पिसिआर परिक्षण गर्दा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएन।

जिल्लामा आज १ जना कोरोना संक्रमितको ज्यान गएको छ।

चितवनका विभिन्न अस्पतालमा १९ जनाको आइसियुमा छन। जसमध्ये १ जनाको भेन्टिलेटर र १६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ६०७ जना रहेका छन।

चितवनमा कुल मृतकको संख्या ४११ पुगेको छ । जिल्लामा आज चितवनमा ४४ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : असोज ३, २०७८, आइतवार ११:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८