• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतमणिले जिते ‘कमेडी च्याम्पियन २’ को उपाधि

  • खबरदाता

भरतमणिले जिते ‘कमेडी च्याम्पियन २’ को उपाधि

असोज ३,२०७८

रियालिटी सो ‘कमेडी च्याम्पियन- २’ को उपाधि भरतमणि पौडेलले जितेका छन्। विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्।

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्।

उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन्।

  • प्रकाशित मिति : असोज ३, २०७८, आइतवार ००:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८